Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

वडा स्तरीय बाल स्पोन्सर सिप,बाल संरक्षण र उत्थानसिल जिबिकोपार्जन सम्बन्धी १ दिने अभिमुखि करण कार्यक्रम बजुडामा समपन्न

Public Dristi by Public Dristi
डिसेम्बर 27, 2020
in समाज
67
0
52
SHARES
84
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

वडा स्तरीय बाल स्पोन्सर सिप,बाल संरक्षण र उत्थानसिल जिबिकोपार्जन सम्बन्धी १ दिने अभिमुखि करण कार्यक्रम कमलबजार नगरपालिका वडा न। २ बजुडामा समपन्न भएको छ ।

आस्था नेपाल र वाक नेपाल आयोजना,वल्ड भिजनको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा कमलबजार नगरपालिका वडा न। २ का वडा अध्यक्ष रण बहादुर खड्का अध्यक्ष रहनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा बाल स्पोन्सर्सिप ,बाल संरक्षण पर्णाली परियोजना र उत्थानसिल जिबिकोपार्जन परियोजना सम्बन्धि जानकरी गराइएको थियो ।

यस्तै कार्यक्रममा सबै वडा सदस्यहरु ,आधारभुत विध्यालयका शिक्षक , स्वास्थ प्रतिनिधि ,समाजसेवि ,अभिभावक ,बाल क्लबका बालक र बालिका हरु वाक नेपालका परियोजना संयोजन ,फिल्ड अधिकृत ,सामाजिक परिचालक खकेन्द्र बडुवाल ,डबल प्रसाद भाट र आस्था नेपालका लभजंग कुवर सहभागिता रहेको कार्यक्रमको संचालन आस्था नेपालकिअम्बिका थापाले गर्नु भएको थियो ।

Previous Post

Next Post

‘मध्यपहाडी लोकमार्गका विभिन्न महत्वपूर्ण स्थानलाई नयाँ सहरका रुपमा विकास गरिने-अछाम टूडे

Next Post

‘मध्यपहाडी लोकमार्गका विभिन्न महत्वपूर्ण स्थानलाई नयाँ सहरका रुपमा विकास गरिने-अछाम टूडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal