Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न

Public Dristi by Public Dristi
डिसेम्बर 26, 2023
in समाज, स्थानीय
48
0
37
SHARES
59
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल बिनायक नगरपालिका वडा नं १ कुईकाको प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सम्पन्न भएको छ।

प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष तपेन्द्र बज्गाईको अध्यक्षयता भएको कार्यक्रम
प्रमुख अतिथि कमलबजार नगरपालिका वडा ५ कुईका वडा अध्यक्ष सत्यराज तिमिल्सैना रहनु भएको थियो ।

प्रमुख अतिथि को आसन बाट बोल्दै अध्यक्ष तिमिल्सैना ले कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा उल्लेख्य भूमिका हुने सहकारी विश्वका पूँजीवादी समाजवादी तथा मिश्रित सबै प्रकारको अर्थव्यवस्था अगालेका विकसित विकासोन्मुख, एवम् अति कम विकसित राज्यमा सहकारीको प्रभावकारी उपस्थिति र योगदान देखिएको बताएका छन ।

सहकारीका माध्यमबाट स–सानो पूँजी सङ्कलन गरी यसबाट आयआर्जन रोजगार तथा आफ्ना आवश्यकता पूरा गर्न स्थानीय श्रम सीप र पूँजीलाई अधिकतम रूपमा परिचालन गर्न समुदायका सदस्यले बचत गर्ने तथा समुदायकै सदस्यहरूलाई नै लगानी गर्ने हुनाले साना व्यापार व्यवसायको विस्तार र प्रवद्र्धनमा सहयोग सुपथ मूल्य कायम गरी उपभोक्ताको हित गरि अगाडि बडन सुझाव दिनु भएको छ ।

एस्तै बिशिस्ट अतिथि पञ्चदेवल बिनायक नगरपालिका वडा नं १ कुईका वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना रहनु भएको थियो । बिशिस्ट अतिथि को आसन बाट बोल्दै तिमिल्सैना ले यसैगरी सहकारी क्षेत्रमा बढ्दो वित्तीय कारोबारको सन्दर्भमा लगानीकर्ता एवम् बचतकर्ताको हकहित अनुकुल भए नभएको सम्बन्धमा नियमनका लागि मौजुदा कानुनमा नियमन सम्बन्धी पर्याप्त प्रावधानको व्यवस्था गरिनुपर्छ भन्ने बिषय जोड्नु भएको थियो ।

अतिथी पञ्चदेवल बिनायक नगरपालिका वडा नं १ कुईका का   वडा सदस्य पर्सुराम देबकोटा नेकपा मावबादी केन्द्रका जिल्ला कमिटी सदस्य धर्मराज तिमिल्सैना नेकपा एमालेका भानुभक्त तिमिल्सैना रास्वपा का नगर सचीव रण बहादुर कडायत  विभिन्न संगठन का प्रतिनिधि जाल्पेश्वरी माध्यमिक  बिधालयका सहायक प्रधानाध्यापक पुर्ण प्रसाद देबकोटा लगायत शेर सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्था को ११ औं साधारण सभामा
बार्षिक प्रगती प्रतिबेदन संस्थाका उपाध्यक्ष लोकेस कुमार धमाला ले गर्नु भएको थियो । लेखा समितीको प्रदिबेदन संस्थाका लेखा सुपरिवेक्षण समिति का सदस्य निता साउद ले गर्नु भएको थियो ।

एस्तै बार्षिक प्रगती प्रतिबेदन लेखापरीक्षण प्रतिबेदन र आगामी बर्षको अनुमानित बजेट प्रतिबेदन  संस्था का ब्यबस्थापक प्रकाश तिमिल्सैना ले गर्नु भएको थियो । पेस गरि प्रतिबेदन सहभागीहरु बाट पास गरिएको थियो ।

उक्त साधारण सभा बाट उत्कृष्ट बाल बचत उत्कृष्ट नियमित बचत उत्कृष्ट ऋणको  किस्ता नियमित र उत्कृष्ट शेर सदस्य उत्कृष्ट जग्गा दाता लाई प्रमाणपत्र तथा पुरस्कार बितरण गरिएको थियो ।

संस्था का शेर सदस्य चम्पा कडायत बोगटीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम संचालन प्रगतिशील कृषक बचत तथा ऋण सहकारी संस्थाका सचिब दरिका प्रसाद अधिकारि ले गर्नु भएको थियो

Previous Post

नेपालमै अवसर छ युवाले सपना पूरा गर्न विदेश जानुपर्दैन -अर्थमन्त्री महत

Next Post

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

Next Post

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal