Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

देबकोटा बन्धु समाज अछामको प्रथम जिल्ला अधिबेशन देबकोटमा सम्पन्न

Public Dristi by Public Dristi
डिसेम्बर 26, 2020
in समाज
41
0
31
SHARES
50
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देवकोटा
अछामः जिल्लाको ढकारी गाउँपालिका ८ देबकोटमा देबकोटा बन्धु समाज अछामको जिल्ला अधिबेशन सम्पन भएको छ। देबकोटा बन्धु समाज अछामका अध्यक्ष नवराज देबकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती देबकोटा बन्धु समाजका केन्द्रीय कोषाध्यक्ष राजेन्द्र प्रसाद देबकोटा रहनुभएको थियो।

यस्तै अन्य अथितीमा देबकोटा बन्धु समाजका केन्द्रीय सदस्य कृष्ण प्रसाद देबकोटा, कैलाली जिल्लाका सदस्य हिरा देबकोटा, तुर्माखाद गाउँपालिका बन्धु समाजका हरिचन्द्र देबकोटा ,कमलबजार नगरपालिकाका छत्र राज देबकोटा, ढकारी गाउँपालिका सदस्य तुलाराम देबकोटा ,रामारोसन गाउँपालिकाका अध्यक्ष टंक प्रसाद देबकोटा तथा सम्पुणर् पालिकाका देबकोटा बन्धु समाजका सदस्य हरुको सहभागिता रहेको थियो ।

जसमा नवराज देबकोटाको सयोजकत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ। प्रमुख अथितीको आससन बाट बोल्दै केन्द्रिय कोषाध्यक्ष देबकोटाले समग्रमा देबकोटा बन्धु समाजको एउटा पहिचान बनाउनका लागि सबै देबकोटाले एक भएर लाग्नु पर्ने र उदगम स्थलको संरक्षणको लागि आफू लागिरहेको बताउनु भयो । गणेश प्रसाद देबकोटाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममाको संचालन केशवराज देबकोटाले गर्नु भएको थियो ।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal