Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रेडियो पञ्चदेवल ८८.६ मेगाहर्जद्धारा आफ्नो प्रशारण सेवा नियमित हुने गरि समयावधि थप

Public Dristi by Public Dristi
डिसेम्बर 25, 2020
in सूचना प्रविधि
43
0
33
SHARES
53
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माधव तिमिल्सैना,

अछामः पञ्चदेवल विनायक नगरपालीका वाड नं २ मा अवस्थित रेडियो पञ्चदेवल ८८.६ मेगाहर्जले आफ्नो प्रशारण सेवालाई थप गरेको छ । आजबाट १४ घण्टा रेडियोको प्रशारण नियमित हुने गरि समयावधि थप गरिएको हो ।

पञ्चदेवल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित “सुदुर मध्यको आवाज’’ रेडियो पञ्चदेवलले आजबाट थप कार्यक्रमको साथ आफ्नो प्रशारण सेवालाई थप गरेको रेडियो प्रशाशनले जनाएको छ । २०७१ सालमा अछामको पञ्चदेवल विनायक नगरपालीका वाड नं २ बाट ८८.६ मेगाहर्जमा प्रशारण आरम्भ गरेको थियो । अहिले रेडियोको नेतृत्व नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सचिव एवम् प्रदेशशभा “क’ सभापति टंक बहादुर धामीले गरिरहनु भएको छ । ५०० वाट क्षमता रहेको भएपनि विद्युतको समस्याका कारण १०० वाटमा मात्र सिमित भएको थियो ।

अब ५०० वाटबाट आफ्नो प्रशारण सुरु गरेपछि अछाम,कालिकोट र सुर्खेतका अधिकांश ठाउमा रेडियो बज्ने विश्वास लिईएको छ । रेडियोले समुदायको हितका लागी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियोलाई आज सम्मको यात्रामा साथ दिने सम्पुर्ण स्रोता, विज्ञापनदाता, शेयर सदस्य र सहयोग गर्ने सुवेच्छुकहरुलाई रेडियो प्रशाशनले धन्यवाद दिएको छ ।

सत्य समाचार, सुचना तथा सन्देश प्रशारण गरेर रेडियोले महत्वपुर्ण योगदान दिईरहेको कार्यकारी निर्देशक टंक बहादुर धामीले बताउनु भएको छ । करिब ७ वर्ष पहिले स्थापना भएको रेडियो अहिले सबैमाझ लोकप्रिय बनेको छ । अहिले रेडियोलाई विभिन्न क्षेत्रबाट सहयोग रहदै आएको छ । अझै रेडियोलाई लोकप्रिय बनाउन आफु दिनरात नभनि अहोरात्र खटिरहेको रेडियोका कार्यकारी निर्देशक टंक बहादुर धामीले बताउनु भएको छ ।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal