Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भवानीदेवि माध्यामिक विद्यालय पुल्लेतोलाको नयाँ विद्यालय व्यवस्थापन समिति गठन

Public Dristi by Public Dristi
डिसेम्बर 24, 2020
in सूचना प्रविधि
54
0
42
SHARES
67
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

भवानीदेवि माध्यामिक विद्यालय प’ल्लेतोलाको नयाँ विद्यालय व्यवस्थापन समिति गठन

श्रि भवानीदेवि माध्यामिक विद्यालय पञ्चदेवल विनायक नगरपालीका वाड नं ७पुल्लेतोला को नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आज भेलाबाट गोविन्द बहाद’र रावलको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

जसको सदस्यमा पे्रम बटाला, टेक ब. रावल, मिनादेवि रावल, रितादेवि रावल, हर्क ब. रावल, ईन्द्रा बि.क., शिक्षक प्रतिनिधि मकर रावल र सदस्य सचिव विद्यालयका प्र.अ. जनक ब. रावल रहेका छन् । प’र्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिन ब. रावलको अध्यक्षतामा भएको भेलाका प्रम’ख अतिथि वडा अध्यक्ष गोविन्द बहाद’र रावल रहन’भएको थियो ।

नव गठित अध्यक्ष रावलले विद्यालयको स्तरउन्नति गर्न आफ’ अहोरात्र खटिने बताउन’भएको छ । यस्तै विशिष्ट अतिथिमा शिक्षा शाखा प्रम’ख पहलसिंह नेपाली रहन’भएको थियो । भेलामा सम्प’र्ण अभिभावक, राजनितिक दल, ब’द्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal