Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपालका तीन खेलाडीले आसन्न टी-१० लिग खेल्ने-achhamtoday

Public Dristi by Public Dristi
डिसेम्बर 24, 2020
in खेल
21
0
16
SHARES
26
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं, ८ पुस स् नेपालका तीन खेलाडीले आसन्न टी(१० लिग खेल्ने भएका छन् । टी(१० खेल्ने नेपाली क्रिकेटरमा सोमपाल कामी, करण केसी र कुशल मल्ल रहेका छन् ।

सोमपालले मराठा अरेबियन्स, करणले पुणे बुल्स र कुशलले टिम आबुधाबीबाट चौथो सिजनको टी(१० लिग खेल्ने भएका हुन् । सोमपाल, करण र कुशलको पारिश्रमिक भने तत्काल खुलाइएको छैन ।

यी तिनै खेलाडी आक्रामक ब्याटिङका साथै बलिङ पनि गर्छन् । ड्राफ्टमा रहेका नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई भने यो पटक कुनै पनि टिमले अनुबन्ध गरेन ।

नेपाली क्रिकेट इतिहासमा एकै पटक तीन खेलाडी अनुबन्ध भएको पहिलो पटक हो । गत सिजनमा पारस खड्का र सन्दीप लामिछानेले टी(१० लिग खेलेका थिए ।

आसन्न सिजनमा भने सन्दीप टी(१० मा हुने छैनन् । पारस भने टिम आबुधाबीमा फरक भूमिकामा जोडिएका छन् ।

सोमपालका लागि यो दोस्रो विदेशी लिग हो ।

यसअघि उनले क्यानडा ग्लोबल टी(२० लिग खेलेका थिए । सोपपाल, करण र कुशलसहितसहित दिपेन्द्र ऐरीको नाम पनि ड्राफ्टमा छ ।

अबुधाबी टी(१० लीगको नयाँ सिजन जनवरी अन्तिम साताबाट सुरु हुँदैछ। यस पटक पनि धेरै खेलाडीहरूले टुर्नामेन्टमा भाग लिने छन्।

यसअघि टी१० मा नेपालका पूर्वकप्तान पारस खड्का र लेगस्पिनर सन्दीप लामिछानेले खेलिसकेका छन् । योसँगै १० ओभरको नयाँ फर्म्याट खेल्ने सोमपाल तेस्रो नेपाली क्रिकेटर भएका छन् । यो सिजनमा पारस अबुधावीको इमर्जिङ मेन्टर नियुक्त भएका छन् ।

टी(१० लिगको नयाँ सिजन २८ जनवरीदेखि ६ फेब्रअुरी २०२१ सम्म हुनेछ। चौथो संस्करणमा ८ वटा टोलीहरू सहभागी हुने भएका छन्।

यो पटक टिम आबुधाबी, मराठा अरेबियन्स, बंगला टाइगर्स, डेक्कन ग्लाडियटर्स, क्वलन्दर्स, दिल्ली बुल्स, नर्दन वारियर्स र पुणे डेविल्सले लिगमा भाग लिने छन्। सबै खेलहरू अबुधाबीको शेख जायद स्टेडियममा हुनेछन् । रामारोशन टुडे बाटसाभार

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal