Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

‘नाकाबन्दीको सामना गर्दा जस्तै अवस्था भोगेँ, मलाई खेद्ने पात्र एउटै हुन्’

Public Dristi by Public Dristi
डिसेम्बर 21, 2020
in राजनीति
27
0
21
SHARES
34
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा नाकाबन्दीको बेला त्यसको डटेर सामना गर्दा सरकार नै ढलेको जस्तै अहिले पनि षड्यन्त्र भएको दाबी गर्नुभएको छ ।

सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले विगतमा राष्ट्रियताका पक्षमा काम गर्दा सरकार ढलेको र अहिले पनि राष्ट्रियताकै पक्षमा लाग्दा विगतकै पात्रले आफूलाई अफ्ठेरोमा पारेको बताउनुभयो ।

‘परिस्थिति र समय फरक भए पनि पात्र यिनै हुन्, कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतातर्फ धकेल्न लागिपरेको प्रष्ट हुन्छ’, ओलीले भन्नुभएको छ ।

तत्कालीन माओवादी र एमाले एकजुट भएर चुनाव लडेको तर नतिजापछि आफूलाई खेद्ने, सरकार बनाउनै नदिने, विभिन्न पदमा आफ्ना मान्छे चाहियो भन्दै असहयोग गर्ने गरेका कारण आफू समस्यामा परेको ओलीको भनाइ छ ।

आफ्ना पार्टीका नेताहरू प्रतिपक्षी दलभन्दा पनि एक कदम अघि बढेर विरोध र अवरोधमा लाग्दा आफूलाई काम गर्न समस्या भएको उहाँको भनाइ छ ।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal