Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

हातेमालोको साधारणसभा पौष १८ गते हुने -achhamtoday

Public Dristi by Public Dristi
डिसेम्बर 21, 2020
in समाज
17
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

६ पौष २०७७
बिनायक । हातेमालो बचत तथा ऋण सहकारी संस्था बिनायकको बैठक संस्थाको साधारणसभा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

संस्थाका संचालक समिति अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको बैठकले १८ औं साधारणसभा पौष महिनाको १८ गते गर्ने निर्णय गरेको हो ।

सोमबार सम्पन्न बैठकले विभिन्न शाखाहरुको भेला गर्ने मिति तय गरेको छ । जस अनुसार पौष ११ गते कालेकाडा र बारला , १२ गते पुल्लेतोला र लयाटी र १४ गते कालिकास्थान र तोलिमा शाखा भेला गर्ने निर्णय भएको संस्थाका उपाध्यक्ष दिपेन्द्र धामीले जानकारी दिए ।

पन्चदेवल बिनायक नगरपालिकाको अग्रणी सहकारी संस्था हातेमालोमा ३५ सय बढी सेयर सदस्य रहेका छन ।

Previous Post

Next Post

Next Post

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal