Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मानव अधिकार तथा शान्ति समाजको नागरिक सम्बाद कार्यक्रम मंगलसेनमा सम्पन्न ।

Public Dristi by Public Dristi
डिसेम्बर 11, 2024
in साामााजिक
35
0
27
SHARES
44
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टंक प्रसाद रिमाल अछाम – मानव अधिकार तथा शान्ति समाज अछाम द्वारा आयोजित बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोग को खतरा बिषयक नागरिक सम्बाद कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ।

७६औ अन्तरास्ट्रिय मानव अधिकार दिवस को अवसरमा आयोजित सम्बाद कार्यक्रम को अध्यक्षता संस्था का अध्यक्ष जय बहादुर बोगटीले गर्नु भएको थियो।


सम्बाद कार्यक्रमका प्रमुख अतिथी मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले कृषि, पर्यटन, उद्योग जस्ता क्षेत्रहरूमा लगानी बढाएर रोजगारी सिर्जना गर्न सकिने बताउदै आफ्नो धरातल आफैले बलियो बनाइ अरुको देखासिकी त्याग्नु पर्ने र सीप सिकेर आफ्नै देशमा मिहिनेत गर्नु पर्ने बताउनु भयो ।


विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले- रोजगारी सिर्जना र राजनीतिक स्थिरता दुवै एकअर्कासँग जोडिएका छन्। यी दुवै समस्या समाधान गर्न सबै पक्षबाट सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो । यसै गरि सरकार, निजी क्षेत्र, नागरिक समाज र युवा आफैंले पनि यसका लागि पहल गर्नु पर्ने बताउनु भयो।


मंगलसेन नगरपालिका ५ का वडा अध्यक्ष झंकर प्रसाद भाट,नेपाली काङ्ग्रेसका प्रतिनिधि एवम महासमिति सदस्य पदम राज अधिकारी ,एकीकृत माओवादी प्रतिनिधि शिव बोगटी,नेकपा बिप्लब समूह निरक शाही,अछाम बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख  डा. धुर्ब कुमार शाही,शोडषा मा बि प्रधानाध्यापक बृकेश सिह बोगटी,शान्ति समाजका आजिवन सदस्य पुष्पराज शर्मा, नागरिक समाजका अध्यक्ष शंकर ब रावल,बिद्यार्थी प्रतिनिधि लक्ष्मण बोहराले आ-आफ्नो धारणा राख्नु भएको थियो।


कार्यक्रमका सहभागीहरुले राजनीतिक दलहरूबीचको खिचातानी, नीतिगत अस्थिरता र भ्रष्टाचारले गर्दा लगानीकर्ताहरू लगानी गर्न आकर्षित नभएकोले  यसको प्रत्यक्ष असर रोजगारीमा परेको छ र युवाहरू विभिन्न प्रलोभनमा परि रोजगारीको खोजीमा जोखिम मलेर विदेशिन बाध्य भएका छन्।

अबको शिक्षा नीति नै परिबर्तन गरेर शिपमुलक शिक्षा लाई प्राथमिकता दिनु पर्ने कुरामा जोडदिनु भयो।संस्थाको अवधारणा पत्र अध्यक्ष जय बहादुर बोगटीले प्रस्तुत गर्नु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिब डम्बर बोगटीले गर्नु भएको थियो।

Previous Post

टिकटकदेखि सम्झेकी हुनि: किन हराउँछिन् आजभोलि?

Next Post

अछामको कमलबजार विमानस्थलमा दोस्रोपटक सफल परीक्षण उडान

Next Post

अछामको कमलबजार विमानस्थलमा दोस्रोपटक सफल परीक्षण उडान

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal