Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाममा थप १८ जनामा कोरोनाको संक्रमण पुष्टी

Public Dristi by Public Dristi
डिसेम्बर 11, 2020
in विशेष
38
0
29
SHARES
47
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मङ्सिर २६ अछाम : अछाममा शुक्रवार थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बान्निगढी टुडेलाइ जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलसेन नगरपालिकाका १२ जना पुरुष र ४ जना महिला, कमलबजार नगरपालिकाका १ जना पुरुष, पंञ्चदेवल बिनायक नगरपालिकाका १ जना महिला गरी १८ जनामा कोरोना पुष्टी भएकोे छ ।

अछाममा हालसम्म २७ सय २७ जनामा कोरोना परीक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

Previous Post

सुर्खेतमा करिब ७० जनाले रक्तदान गरे ।

Next Post

पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु अचार पनि, धेरै खान्या हुँ – धनगढी की शान्ति

Next Post

पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु अचार पनि, धेरै खान्या हुँ - धनगढी की शान्ति

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal