Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रेडक्रस सोसाइटी जिल्ला शाखा अछामले सरसफाइ सामग्री बितरण-अछाम टुडे

Public Dristi by Public Dristi
डिसेम्बर 8, 2020
in समाज
47
0
37
SHARES
59
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नरेश कुमार शाहि , अछाम । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामले कमलबजार नगरपालिकामा रहेका ३ वटा बिद्यालयमा र १ समुदायमा सरसफाइ सामग्री बितरण गरेको छ ।

कमलबजार नगरपालिका वडा नं ६ स्थित कालिका माध्यमिक बिध्यालय बिरपथ कोलडाँडा ,वडा नं. १ स्थिति सिशुसुधार माध्यमिक बिद्ययालय मुली र वडा नं. १० मा रहेको बिद्याप्रबोधिनि माध्यमिक बिद्यालय घोडासेनलाइ खानेपानि सरसफाइ तथा स्वच्छता सामाग्री बितरण गरीएको हो ।

सामाग्री बुझ्दै कालिका माध्यामिक बिध्यालयका प्रधानाध्यापक राम बहादुर शाहीले नेपाल रेडक्रस सोसाइटी अछामले बिद्यालयमा २ लाख पचासहजार बराबरको शौचालय निर्माण गरीदिएको र शौचालयका साथै बिद्यालयलाइ सधै सफा राख्नका लागी चाहीने आवश्यक सरसफाइका सामाग्री समेत उपलब्ध गराएकोमा शाखालाइ धन्यबाद दिदै प्राप्त सामाग्रीहरुको आफुहरुले सही सदुपयोग गर्ने बताउनु भयो ।

यस्तै कमलबजार नगरपालिका वडा नं. ९ मष्टाबण्डालीमा रहेको एक दलीत बस्तीका ३५ जनालाइ सरसफाइ तथा स्वच्छता सामग्री किट वितरण गरीएको छ ।

समुदायका अति बिपन्न परीवारलाइ किट बितरण गर्दै कमलबजार नगरपालिका वडा नं.९ का वडा अध्यक्ष दुर्गा प्रसाद अधिकारी ले कोरोनाबाट बच्नका हामीले सरफाइमा बढी ध्इान दिनु पर्ने भएकाले बितरण गरीएका सरसफाइका सामाग्रीहरुको बढी भन्दा बढी प्रयोगमा ल्याएर आफु र समुदायलाइ सफा राख्न सकिएमा बिभिन्न किसिमका सरुवा रोगबाट समेत बच्न सकिने बताउनु भएको थियो ।

साथै उहाँले कोरोना भाइरस काेभिड १९ काे उच्च जाेखिममा पनि नेपाल रेडक्रस सोसाइटी अछामले समुदायलाइ सरसफाइ सामग्री वितरण गरेकाले रेडक्रस अछामलाई धन्यवाद दिँदै सबै उपलब्ध भएका सामाग्रीहरुको सही सदुपयोग गर्न अनुरोध गर्नुभर्यो कोरोनाबाट बच्नका लागि आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउन समेत उहाँले आग्रह गर्नुभयो ।

सरसफाइ सामाग्री हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका मन्त्री ध्रुब कुमार शाहीले कोभिड १९ अछाम जिल्लामा उच्च जोखिममा रहेका कारण रेडक्रसले सरसफाइ सामग्री वितरण गरेकाले यसको सही सदुपयोग गर्न सबैलाइ आग्रह गर्नु भएको थियो ।

युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी अछाम जिल्ला शाखा द्वारा संचालित कोभिड १९ पुर्वतयारी कार्यक्रम अन्तरगत सामग्री वितरण गरीएको कार्यक्रम मा नेपाल रेडक्रस सोसाइटी कमलबजार उपशाखाका सभापति गोबिन्द ढकाल बिद्याप्रबोधिनि माध्यमिक बिध्यालयका प्रधानाध्यापक रुपानन्द उपाध्याय,रेडक्रस अछाम शाखाका खेमनारायण ढुंगाना ,इन्जिनियर भिम तिमिल्सैना तिन वटै विद्यालयका प्रधानाध्यापक, शिक्षक पत्रकार र ,समुदायका सरोकारवाला लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटि अछाम शाखाका खेम भट्टाराइले गर्नुभएको थियो ।

सोही सामाग्री हस्तान्तरण कार्यक्रम आज साफेबगर नगरपलिकाका बिद्यालयमा समेत बितरण गरीने मन्त्री शाहीले जानकारी दिनुभयो ।

Previous Post

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै-अछाम टुडे

Next Post

कस्तो रहयो रासिफल आजको दिन तपाईंको -अछाम टुडे

Next Post

कस्तो रहयो रासिफल आजको दिन तपाईंको -अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal