Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

टोट्केसालमा सोलार मुस योजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

Public Dristi by Public Dristi
नोभेम्बर 25, 2023
in साामााजिक
73
0
56
SHARES
91
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न ४ टोट्केसालमा सोलार मुस योजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वाक नेपालद्धारा संचालित युरेका परियोजना तथा खानेपानी कार्यालय, वडा कार्यालय र स्थानीय को साझेदारीमा टोट्केसाल सोलार मुस योजना निर्माण सप्पन्न भएको हो ।

प्रदेश सांसद बिकास कोषको १ लाख , वाक नेपाल युरेका परियोजना को ४२ लाख ४८ हजार ८ सय ६ रुपैँया , खानेपानी कार्यालयको ३ लाख , वडा कार्यकयको ९५ हजार ५ सय १४ रुपैँया र स्थानीय सरकारको २८ लाख ५० हजार गरी ८४ लाख ९४ हजार ३ सय २० रुपैँयाको लागतमा सो योजना निर्माण सम्पन्न भएको वाक नेपालका प्राबिधिक सुपरभाइजर चक्र कुवरले जानकारि दिनु भएको छ ।

उक्त योजनाले बैकल्पिक सौर्य उर्जाको प्रयोग गरि ७३ घरधुरीका २ सय ९७ जना र २ वटा सस्थां लाइ खानेपानी सुबिधाका साथै साना सिचाइ प्राविधि प्रयोग मार्फत जिविको पार्जनमा समेत टेवा पुर्याउने अपेछया गरिएको छ ।

कार्यक्रम खानेपानी अध्यक्ष भुपेन्द्र बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अक्कल बहादुर रावल, विशिष्ट अथिती नगर प्रमुख अम्बिका चलाउने रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले जनसमुदाय र स्थानिय बासीन्दा शसक्त भएर लाग्यो भने धेरै कामहरु गर्न सकिने बताउनु भएको छ ।
उहाँले यो योजना सफल हुनुमा प्रदेश सरकार र स्थानिय सरकारको तर्फबाट गर्ने सहयोग भन्दा पनि स्थानियले गरेको सहयोगको मुल्य सबैभन्दा माथि रहेको रावलले बताउनु भयो ।

यस्तै कार्यक्रमका अन्य अथितिहरुमा वाक नेपालका अध्यक्ष बल बहादुर के सी,कार्यक्रम ब्यावस्थापक चेत राज जोशी, प्राबिधिक सुपरभाइजर चक्र कुवर,रिन्युवल वल्र्डका कार्यक्रम ब्याबस्थपक सुमन श्रेष्ठ,सप्रोस नेपाल कार्यक्रम सयोजक लेकेश थापा वाक नेपालका जयन्ती बडुवाल ,रमेश रावल ,रमेश रावत,खानेपानी अछाम प्रतिनिधि मुकेश सोडारी,कृष्ण साउद, महेन्द्र माध्यामिक बिद्ययालयका प्रध्यानाध्यापक, प्रहरी पोस्ट बेलखेत प्रमुख ,बुद्धिजिवि र आम उपभोक्ता हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले योजनाको दिगोपनामा जोड दिनु भयको थियोे। सचीव कलम बिस्टको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को सन्चालन देबेन्द्र बिस्टले गर्नु भएको थियो ।

Previous Post

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय स्थापना

Next Post

पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Next Post

पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal