Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय स्थापना

Public Dristi by Public Dristi
नोभेम्बर 6, 2023
in साामााजिक
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामको सदरमुकाम मंगलसेनमा राष्ट्रिय प्रजातन्त्र पार्टी अछामको पर्टि कार्यालयको उद्घाटन गरिएको छ । पार्टी कार्यालयको रिबन काटेर उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी अछामका अध्यक्ष मीनबहादुर शाहीले पार्टीका जिल्ला कमिटी सदस्य दीपकबहादुर बिष्टलाई कार्यालय सचिव नियुक्त गरी जनता तथा कार्यक्रताको सेवाको लागी प्रत्येक दिन १० देखी ५ बजे सम्म पार्टी कार्यालय नियमित सञ्चालन गरिने बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिचार र एजेन्डालाई अध्याय गरी दिन आग्रह गर्दै राज संस्था स्थापना, हिन्दु राष्ट्रको स्थापना, जन निर्वाचित कार्यकारी प्रधान मन्त्री हुनुपर्ने र देशमा शान्ति, र वैदेशिक हस्तक्षेप रोकिनु पर्ने बताए ।

उनले पार्टीको केन्द्रीय कार्यक्रम नवीन राप्रपाको ६ महिने अभियान अन्तर्गत अछामका १० वटा स्थानीय तह मध्य ५ वटा स्थानीय तहमा पार्टीका केन्द्रीय सह–महामन्त्री श्याम बहादुर शाही र ५ वटा स्थानीय तहमा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र भण्डारी लाई खटाएको बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा राप्रपा अछामका वरिष्ठ उपाध्यक्ष राउते टमट्टा, उपाध्यक्ष राधा कुमारी शाही, सचिव खडक बुढा, कोषाध्यक्ष भगवती बिष्ट लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Previous Post

जैशरादेबि स्मृति युवा क्लबको आयोजनामा जारी तेस्रो खुल्ला किर्केट प्रतियोगितामा आज सेमिफाइनल खेल हुँदै

Next Post

टोट्केसालमा सोलार मुस योजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

Next Post

टोट्केसालमा सोलार मुस योजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal