Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

क्यामरा भन्दा बाहिर का समाजसेवि केबि साउद

Public Dristi by Public Dristi
नोभेम्बर 10, 2021
in साामााजिक
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


लोकेन्द्र शाही भारत- आज भन्दा ठिक ४२ बर्ष पहिला एक मध्यम बर्ग का परिवार बुवा खडक साउद र आमा इन्द्रा देबि साउद बाट पाच जना भाइ का बिच काइला सन्तान को रुप मा जन्मेका हुन खडक साउद ( केबि ) हुर्किदै बड्दो उमेर देखि नै शिक्षा स्वास्थ समाजिक छेत्र मा रुचि राख्न मा अरु भाइ भन्दा अग्रसर थिय । र सकेको सयोग गर्ने गर्थे , उनी समाज मा एक दमै मिलन सार नया नया ठाउँ घुम्न त्यहाको बाताबरण बुज्ज्न मा निकै रुचि राख्द थिय। उमेर बड्दै गयो शिक्षा बड्दै गयो र सोच पनि निरन्तर बड्दै गयो । पडाइ गर्दै गर्दा आफुले नै केही गर्छु भन्दै सानो रेडियो रिपेरिङ्ग को पसल खोले र बिस्तारै ब्यापार मा मुनाफा हुँदै गर्दा ठुलो ब्यपार मा परिणित भयो । र सोछे जस्तै व्यापार ले पनि निकै प्रगती हुँदै गयो । र आएको मुनाफा बाट केही प्रतिसत रकम दिन दुखी गरिब लाई अन्न कहिले लुगा बाड्दै गय । यसै अन्तर गत उन्ले बाहिर देश को यात्रा गर्ने निश्चित गरेर घर बाट बाहिर देश घुम्न हिडे जस्तै दुबइ मलेसिया चीन थाइल्यान्ड युरोप गरि १२ देश घुमे त्यहा घुम्ने क्रम मा उन्ले जो देखे उनी हैरान भय जहाँ हाम्रो स्वतन्त्र देश एका तिर भोक मारी देखि रोजगार जस्ता थुप्रै कुरा मा पछाडी थियो भने भर्खरै जन्म लियएका देश को निकै प्रगती देख्दा उनी अचम्बित भय र सोछे आखिर हाम्रो देस मा किन यस्तो प्रगती हुन सकेन आखिर हान्रो देध पनि त धन सम्पती स्व्रोत ले भरिपुर्ण छ । भन्दै त्यहा उन्ले केही व्यापारी बुद्दी जिबि सङ्ग भेट घाट गर्दै नेपाल फर्किय र आफ्नो देश मा अझै केही गरौ भनेर भिजन सहित गरौ भनी अगाडि बडेर किनकी कसैले साथ न दिय दैब ले दिन्छ भनेझै उहाको ब्यापार ले निकै प्रगती पथ मा थिय र केबि स्टिल & फ्रनिचर उधोग खोली सय जना जतिलाइ रोजगार सिर्जना गरे । त्यहा बाट को कमाइ को केही रकम पुस ११ गते आमा बुवा को सम्झना स्वरूप २ सय भन्दा माथी परिवार लाई तातो कम्बल हरु बाड्ने गर्छन आज पनि साथै ब्यबारिसे लास हरुको सम्पूर्ण खर्ज ब्यहोर्थ्य । र भोका नागा लाई लुगा खाना को हिसाब छैन कति बाडियो बार्षिक लग भग पाच लाख जति उन्ले समाज को लागि खर्च गर्छन। उहाले दिपायल सिलगडी नपा भित्र पर्ने १४ बिध्यालय मा एक एक लाख अक्ष कोष पनि खोलेका छन । एक दिन उहाको सोच मा आयो मैले कहिले सम्म कमाएर दिने अरु देश मा नेता ले गर्छन यहाँ म जस्ता ले कति दिन पाल्न सक्छु । हामिले चुनेका नेताले चाइ के गर्छन चुनाव मा छोरा छोरी बुवा आमा बन्ने जिते पछि दुश्मन झै बन्ने भनेर उहाँ पीडित का समस्या लियर नेता माझ जादा सत्ता पार्टी सोधिन्थ्यो र उनी निरास फर्किन्थ्य किनकी उनी राजनीति परिपाटो भन्दा धेरै टाडा रहन चाहन्थे । उन्लाइ लाग्न थाल्यो राजनीति एक फोहर खेल हो भनेर उन्ले साथी भाइ हरु सङ्ग केही अलग गरौ भनेर सल्लाह राख्दा सबै ले एकै स्वर मा भने राजनीति सत्ता पावर बिना कुनै काम हुदैन भन्दा के गर्ने त अब भनेर अन्यौल मा पर्दा उहाका करिबी ले भने राजनीति फोहर होइन राजनीति मा फोहर ब्याती भयर यो देश को कल्याण हुन सकेन बरु तपाईं ले नै राजनीति मा आउनु पर्छ भनेर उहालाइ अघि सारियो । उनी ले पनि आखिर कार राजनीति मा पार्टी नराम्रो होइन ब्याक्ती नराम्रो हुन सक्छन भनेर माओवादी केन्द्र अप्नाय र आफ्ना काम लाई निरन्तर अगाडि बडाउन थाल्य । त्यसै क्रम मा उहाँ चेम्बर अफ डोटि का अध्यक्ष बने ! र केही समाज परिवर्तन नया रुप देखिन थाल्यो दिपायल पिपल्ल बजार मा चौबीस घन्टा भरिने फोहर को ब्यबस्थापन गर्नु भयो । तर यो बिरोधि लाई मन पर्थेन उन्लाइ राजनीति नुक्सान भै रहेको थियो बाधा गर्ने कोशिस गरे तर उहाँ कसैको मुख न लागि आफ्नो कार्य तिर अगाडी बडे अगिले पिपल्ला बजार देखि सेती नदि को किनार मा पर्यटन आकर्षक को लागि भिउ टावर चेम्बर अफ डोटि को प्रत्यक अफिस मा टेम्पेचर घडी जोकि सुदुर पश्चिम् मा कतै भेटिदैन । त्यस्ता आकर्षक अनि रोजगारी को सिलसिला बडाउ दै छन र अन्त्यमा उन्लाई समाज प्रतिको सोच र समाज मा गरेको कार्यलाइ सम्मान गर्दै प्रधानमन्त्री बाट सम्मानित गरिको छ ।

Previous Post

कैलालीमा बडुवालको हत्या : चक्कु प्रहार गर्ने युवकसहित ५ जना पक्राउ

Next Post

सलमानको ‘अन्तिम’ लाई कति तिरेर नेपाल ल्याइयो- अछाम टुडे

Next Post

सलमानको ‘अन्तिम’ लाई कति तिरेर नेपाल ल्याइयो- अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal