Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बालबालिकाको जीवन उपयोगी सीप बिकासका लागी रूपान्तरण कक्षा कुईकाको अमरसैनमा सम्पन्न

Public Dristi by Public Dristi
अगस्ट 18, 2021
in स्थानीय
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी,अछाम
पन्चदेवल विनायक नगरपालिका वडा न १ अमरसैन टोलमा बालबालिकाको जीवन उपयोगी सीप बिकासका लागी रूपान्तरण कक्षाको समापन भएको छ ।वल्डभिजन ईन्टरनेस्नल नेपाल र आस्था नेपाल अछामको साझेदारी एवम पन्चदेवल विनायक नगरपालिका वडा न १ को समन्वयमा सन्चालित एकीकृत बालसँरक्षण तथा समुदाय सहभागीता ,परियोजना अन्तरगत सँन्चालन गरिएको जीवन उपयोगी सीप सम्बन्धि रूपान्तरण कक्षाको समापन गरिएको छ ।

वडा न १ का वडाअध्यक्ष लक्ष्मिकान्त देवकोटाको विशेष उपशस्थितीमा स्थानिय सरकारलाई सो रूपान्तरण समूह हस्तान्तरण गरिएको छ । किशोर किशोरीहरूको बढ्दो उमेर, शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न समस्या, दुर्घटना, हिंसा, शोषण र दुर्व्यवहारजस्ता समस्याहरूको प्रतिकारगरी आत्मरक्षा गर्न र सम्मानित जीवन जिउँन सिकाउने एवं संभावित जोखीमलाई समाधान गर्न सिकाउने उदेश्य साथै समाजमा रहेका विभिन्न खालका विकृती विसङ्गतीका बिरूध्द आवाज उठाउने क्षमता अभिबृध्दी गराउनकालागी उक्त कक्षाको सुरू गरिएको हो।

जीवन उपयोगी सीप सम्बन्धि रूपान्तरण कक्षाका चौध वटा खण्डहरूको बारेमा सिकाईएको उक्त कक्षाबाट किशोर किशोरीहरूले आत्म जागरण, मँ र मेरो संसार, यौन यथा प्रजनन् स्वास्थ्य, आफ्नो विश्वासिलो मान्छे, हिंसा र हिंसाका प्रकार, बाल अधिकार, बाल बिबाहका कारण एवं असर , प्राथमिक उपचार कसरी गरिन्छ, खर्च र बचत भनेको के हो..? यसको महत्व के छ, आवश्यकता र चाहना भनेको के हो आदी विषयमा सिकेका छन्।

यसका साथै मनोसामाजिक समस्या भनेको के हो..? यो कसरी उत्पन्न हुन्छ , यसलाई कसरी व्यवस्थापन गर्ने , साथै तनाव, डर, आक्रोस्, उत्तेजना, आवेग , संवेग आदीलाई कसरी व्यवस्था पन गर्ने भन्न विषयमा दक्ष बनाईएको छ। रूपान्तरण कक्षाका सहभागीहरूले आ–आफ्नो सिकाई र परिवर्तनका कथाहरू सुनाई सकेपछी कार्यक्रमका अध्यक्ष एवं वडाध्यक्ष लक्ष्मीकान्त देवकोटाले यस्ता खालका रूपान्तरण कक्षाहरू आगामी दिनमा वडाले सबै टोलमा संन्चालन गर्ने र समुदायलाई शसक्त बनाउने प्रतिबध्दता जनाउनु भएको छ। उपस्थित समस्याका सम्पूर्ण सरोकारवालाहरूले यस्तो सराहनिय कामकोलागि वर्ल्डभिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछामलाई धेरै धन्यवाद दिनु भएको छ।

Previous Post

सर्लाहीमा मृत भेटिएकी किशोरीको हत्या गरेको पुष्टि

Next Post

सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने

Next Post

सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal