Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सर्लाहीमा मृत भेटिएकी किशोरीको हत्या गरेको पुष्टि

Public Dristi by Public Dristi
अगस्ट 18, 2021
in स्तानिय समचार
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जनकपुरधाम । सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

३१ साउनदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७, रानीगञ्ज निवासी १६ बर्षकी प्रियंका भुजेल मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् ।उनको शव लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोला छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेकी प्रियंकाको हत्या गरेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

‘प्रियंकाको हत्या गरेर शव गाडेको दुबैले स्वीकार गरेका छन्’ डीएसपी बुढाथोकीले भने, ‘हत्याको कारण खोज्ने प्रयास भइरहेको छ ।’किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताएका छन् ।

Previous Post

जसपा विभाजन, ठाकुरद्वारा जसपा लोकतान्त्रिक पार्टी आयोगमा दर्ता

Next Post

बालबालिकाको जीवन उपयोगी सीप बिकासका लागी रूपान्तरण कक्षा कुईकाको अमरसैनमा सम्पन्न

Next Post

बालबालिकाको जीवन उपयोगी सीप बिकासका लागी रूपान्तरण कक्षा कुईकाको अमरसैनमा सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal