Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मालिका बचतको नाफामा ९५ प्रतिशतले वृद्धि

Public Dristi by Public Dristi
अगस्ट 17, 2021
in कारोबार
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि। काठमाडौंले गत आर्थिक वर्ष २०७७र७८ मा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले बृद्धि गरी १० करोेड ४० लाख रुपैयाँ पुर्याएको छ । बचत संकलन ३५ प्रतिशतले बृद्धि गरी ५६ करोड रुपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६र०७७ को तुलनामा आर्थिक वर्ष २०७७र७८ मा संस्थाको ऋण लगानी ३० प्रतिशतले बृद्धि भएको बताइएको छ । संस्थाको वासलत ७५ करोड रुपैयाँ छ । आउने आर्थिक वर्षमा वासलत १ अर्ब पुर्याउने संस्थाको लक्ष्य रहेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नाफामा समेत ९५ प्रतिशतले वृद्धि गरेको छ । कोरोना महामारीको समयमा समेत संस्थाले नाफा र अन्य वित्तीय विवरणमा उल्लेख्य सुधार गर्न सफल भएको अध्यक्ष धामीले जानकारी दिए ।संस्थामा जगेडा तथा अन्य कोष २ करोड भन्दा बढीको छ ।

काठमाडौैंको कुलेश्वरमा प्रधान कार्यालय रहेको सहकारीको सेवा केन्द्रहरु काठमाडौंको सुन्धारा र मैतीदेवीमा रहेको छ । सहकारीमा २५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरुसमेत गर्दै आइरहेको छ । नाफाको ३ देखि ५ प्रतिशत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेको सहकारीले जनाएको छ ।

Previous Post

अफगानिस्तान समस्यामा त्यहीँका नेता दोषी रहेको अमेरिकी आरोप

Next Post

स्मार्ट लकडाउन कार्यान्यन गरिंदै

Next Post

स्मार्ट लकडाउन कार्यान्यन गरिंदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal