Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अफगानिस्तान समस्यामा त्यहीँका नेता दोषी रहेको अमेरिकी आरोप

Public Dristi by Public Dristi
अगस्ट 17, 2021
in ग्लोबल
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

१ भदौ २०७८ – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट बाहिरिने निर्णयको बचाउ गरेका छन् । बाइडृनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताएका हुन् ।

देश नियन्त्रणमा लिने तालिबान लडाकुको अभियान आफूले सोचेभन्दा छिटो भएको उनले बताए । त्यस्तै अफगानिस्तानको अवस्थाबारे त्यहींका नेता दोषी रहेको उनले जिकिर गरे । तालिबान लडाकुले देश नियन्त्रणमा लिएको एक दिन पछि बाइडेनले देशका नाममा सम्बोधन गरेका हुन् ।

युद्धग्रस्त अफगानिस्तानका सेनालाई उत्कृष्ट प्रशिक्षण र हतियार उपलब्ध गराइएपनि त्यसको उनीहरुले प्रयोग गर्न नसकेको उनले भनाइ थियो । अफगानिस्तानका नेता देशको हितका लागि आउन नसकेको प्रतिक्रिया दिंदै उनीहरुले देश छोडेर भागेको बताए । तर उनले त्यहाँका जनताका लागि आफूहरुको सहयोग भने जारी रहने बताए । अफगान राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि आइतबार तालिबानले देश कब्जाको घोषणा गरेको थियो ।

Previous Post

०७८ साल भदौ ०१ गते मंगलबारको मौसम

Next Post

मालिका बचतको नाफामा ९५ प्रतिशतले वृद्धि

Next Post

मालिका बचतको नाफामा ९५ प्रतिशतले वृद्धि

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal