Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

लुम्बिनीका मुख्यमन्त्री केसि,तत्काल विश्वासको मत लिने

Public Dristi by Public Dristi
अगस्ट 15, 2021
in विशेष
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसिले छिट्टै नै विश्वासको मत लिने तयारी गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा र जनमोर्चाको गठबन्धनबाट मुख्यमन्त्री बन्नु भएका केसीले तत्काल विश्वासको मत लिने तयारी गर्नु भएको हो । पछि गठबन्धनमा भएका सांसद प्रभावित हुने डरले उहाँले संघीय सरकारको सिको गर्नु भएको बुझीएको छ ।

उहाँ निकट एक नेताले आफू बलियो बन्न विश्वासको मत लिने तयारी गरेको र त्यो छिट्टै नै हुने बताएका छन् । लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले विश्वासको मत लिने तयारी गरेको पुष्टि गर्नु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गते बस्नेगरी आह्वान गरिसक्नु भएको छ । त्यसको एकदूई दिन पछि विश्वासको मत लिने तयारी लुम्बिनी प्रदेश सरकारको छ । काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसिले छिट्टै नै विश्वासको मत लिने तयारी गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा र जनमोर्चाको गठबन्धनबाट मुख्यमन्त्री बन्नु भएका केसीले तत्काल विश्वासको मत लिने तयारी गर्नु भएको हो । पछि गठबन्धनमा भएका सांसद प्रभावित हुने डरले उहाँले संघीय सरकारको सिको गर्नु भएको बुझीएको छ ।

उहाँ निकट एक नेताले आफू बलियो बन्न विश्वासको मत लिने तयारी गरेको र त्यो छिट्टै नै हुने बताएका छन् । लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले विश्वासको मत लिने तयारी गरेको पुष्टि गर्नु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गते बस्नेगरी आह्वान गरिसक्नु भएको छ । त्यसको एकदूई दिन पछि विश्वासको मत लिने तयारी लुम्बिनी प्रदेश सरकारको छ ।

Previous Post

नेपाल मास्क अभियान कमलबजार मा सम्पन्न

Next Post

‘असोजसम्ममा थप एक करोड खोप आइपुग्छ’

Next Post

‘असोजसम्ममा थप एक करोड खोप आइपुग्छ’

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal