Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेपाल मास्क अभियान कमलबजार मा सम्पन्न

Public Dristi by Public Dristi
अगस्ट 15, 2021
in समाज
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुबास अधिकार अछाम

नेपाल मास्क अभियान अन्र्तगत तपाईको मास्क खोई कार्यक्रम कमलबजारमा संचालन गरीएको छ । कमलबजार नगरपालिका, रुडेक नेपाल, हेल्भेटास स्विस ईन्टरकोअर्पेशन नेपालको संयुुत सहयोग एवंम् सहकार्यमा सो कार्यक्रम संचालन भएको हो ।

तेस्रो चरणको कोरोना भाईरसको संम्भाबित जोखिमलाई मध्यनजर गर्दै तपाईको मास्क खोई कार्यक्रम संचालन गरीएको उक्त कार्यक्रमका सहभागीहरुले बताएका छन् । हात हातमा तपाईको मास्क खोई लेखिएका प्ले कार्ड बोक्दै बजार परिक्रमा गरेको टोलीले बजार स्थित ब्यापारी लगायत अन्य सर्वसाधारण लाई मास्कको महत्व, मास्क लगाउने तरीका पनि सिकाएको थियो ।

नगर प्रमुुख बिष्ट सम्मीलित टोलीले बजारका ब्यापारी, आम सर्वसाधारण लाई मास्क लगाउन अनुुरोध गरेको हो । तपाईको मास्क खोई कार्यक्रममा कमलबजार नगरपालिकाका नगर प्रमुुख ओम प्रकाश बिष्ट, नगर उप प्रमुुख भुुमिसरण ढकाल बजगाई, निमित्त प्रमुुख प्रशासकिय अधिकृृत खडग् बहादुुर बिष्ट, ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज एवंम् प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, पत्रकार महासंघ अछाम सदस्य सुुबाश अधिकारी, रेडियो कमलबजारका कार्यकारी निर्देशक अमर धामी, रुडेक नेपालका फिल्ड संयोजक मेघराज पाण्डे, प्राविधिक उजिर सिंह नेपाली, हेल्भेटास नेपालका प्रतिनिधी लगायत सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको मास्क खोई कार्यक्रमको टोलीले बजारका ब्यापारी, सर्वसाधारणलाई सम्झाई–बुुझाई गर्दै लगभग ५ सँय वटा मास्क समेत बितरण गरेको छ ।

Previous Post

नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने

Next Post

लुम्बिनीका मुख्यमन्त्री केसि,तत्काल विश्वासको मत लिने

Next Post

लुम्बिनीका मुख्यमन्त्री केसि,तत्काल विश्वासको मत लिने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal