Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

गोपाल बिष्ट, चिन्तनको मार्मिक गजल -अछाम टुडे

सागर देबकोटा by सागर देबकोटा
जुलाई 30, 2024
in राजनीति, विचार
47
0
पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा अध्यापन गराइरहेका शिक्षक तथा लेखकसँग अछामका अध्यक्ष गोपाल बिष्टको मार्मिक गजल

पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा अध्यापन गराइरहेका शिक्षक तथा लेखकसँग अछामका अध्यक्ष गोपाल बिष्टको मार्मिक गजल

35
SHARES
57
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा अध्यापन गराइरहेका शिक्षक तथा लेखकसँग अछामका अध्यक्ष गोपाल बिष्टको मार्मिक गजल


महिना महिनामा बलियो ,गठबन्धन सरकार बनाउछन् ।
प्रत्येक दिन यति मरे,उति मरे मरेकै समाचार बनाउछन् ।

यही हो,यिनको विकास, लोकतन्त्र ,गणतन्त्र आएपछि ,
बाचुन्जेल, आफू र आफ्ना बस्ने सिंहदरवार बनाउछन् ।।

कहिल्यै आकाशबाट त कहिल्यै पातालबाट खसाउछन् ,
लाग्छ, खसाली, खसाली मान्छेको नरसंहार बनाउछन् ।।

नेपाली भुटानी बनाउछन् पुगेन खान,अमेरिका बेच्छन् ,
हेर्दाहेर्दै यी बुचरले मेरो देश मान्छे बेच्ने बजार बनाउछन् ।।

युवाजती खाडीतिर, कोही भारततिर, कोही जापानतिर,
पठाए सिंह गाउँमा,गाउँ अब ठुलै बस्ने ओडार बनाउछन् ।।

ओ सायब ,यही आलिसान,यस्तै मोझमस्ती बाच्छु, लाग्छ
पक्कै, कुनैदिन जनताले आफ्नो घर बालुवाटार बनाउछन् ।।

                                  गोपाल बिष्ट , चिन्तन,
                                       अछाम
Previous Post

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ५० लिटर अबैध घरेलु मदिरा नष्ट

Next Post

स्थानीय तहको स्वमूल्याङ्कनमा ७१ अंक प्राप्त गर्दै द्रोस्रो बन्यो पञ्चदेवल बिनायक नगरपालिका

Next Post

स्थानीय तहको स्वमूल्याङ्कनमा ७१ अंक प्राप्त गर्दै द्रोस्रो बन्यो पञ्चदेवल बिनायक नगरपालिका

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal