Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ५० लिटर अबैध घरेलु मदिरा नष्ट

Public Dristi by Public Dristi
जुलाई 25, 2024
in समाज, स्तानिय समचार, स्थानीय
66
0
51
SHARES
82
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ५० लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ ।

अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा ओसारपसार गरी बिक्री वितरण गरिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरीक्षक जगदीश भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज पब्लिक भन्ज्याङ नजिकैको बाटोमा ओसारपसार गर्दै गरिएको अवस्थामा ५० लिटर मदिरा बरामद गरेको जनाएको छ ।

बरामद गरिएको उक्त ५० लिटर मदिरा स्थानीय जनप्रतिनिधि नगर उद्योग वाणिज्य सङ्घ विनायकका अध्यक्ष केशवराज तिमल्सिना इलाका प्रशासन कार्यालय विनायकका प्रतिनिधि बजार व्यावसायी नगरपालिकाका कर्मचारी पत्रकारको रहबरमा उक्त मदिरा नष्ट गरिएको हो ।

पछिल्लो समय पञ्चदेवल विनायक नगरपालिका विनायक बजार स्थित अवैध घरेलु मदिरा बढ्दो क्रममा ओसारपसार भइरहेको हुँदा आफ्नो टिम तयारी रहेको प्रहरी नायब निरीक्षक भट्टले जानकारी दिनुभएको छ

जेठ महिनामा मात्रै हाजिरी भएका हरी नायब निरीक्षक भट्ट ले एक महिनामा दुई पटक मदिरा नियन्त्रण गरेको जानकारी दिनुभएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीको सक्रियतामा विनायकका विभिन्न ठाउँमा मदिरा बरामद गरी नष्ट गरिने गरिने र मदिराका कारण हुनसक्ने हिंसात्मक घटना न्यूनीकरण गर्नका लागि पनि मदिरालाई नष्ट गर्नुपर्ने समेत जनाउनुभएको छ।

Previous Post

ईलाका प्रहरी कार्यलय बिनायक प्रहरीद्वारा द्रारा ३८ लिटर अवैध घरेलु मदिरा नष्ट

Next Post

गोपाल बिष्ट, चिन्तनको मार्मिक गजल -अछाम टुडे

Next Post
पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा अध्यापन गराइरहेका शिक्षक तथा लेखकसँग अछामका अध्यक्ष गोपाल बिष्टको मार्मिक गजल

गोपाल बिष्ट, चिन्तनको मार्मिक गजल -अछाम टुडे

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal