Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रदेश २ : मन्त्रालय फुटाएर कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने तयारी

Public Dristi by Public Dristi
जुन 9, 2021
in राजनीति
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

महोत्तरी – प्रदेश २ मा नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ । जनता समाजवादी पार्टी ९जसपा० को उपेन्द्र यादव समूह, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सत्ता समीकरणको कसरत सुरु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा रहेको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी पनि हुने भएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो समूह केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि असन्तुष्ट बनेको जसपाको उपेन्द्र यादव समूह प्रदेश २ को सत्ता समीकरणका लागि ३ दिनदेखि कसरमा छ ।

जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव आफैं तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा रहनुभएको छ । मुख्यमन्त्री राउतले महन्थ ठाकुर समूहका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट पदमुक्त गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गर्न लागेको छ । सत्ता साझेदारीका लागि कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछन् ।

त्यसका लागि प्रदेश २ सरकारमा भएका ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालय बनाइँदै छ । दलहरुबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गर्नुभएको हो । मन्त्रालय बाँडफाँटबारे दलहरुबीच छलफल भइरहेको छ ।

Previous Post

परिवर्तन युवा क्लब ले न्यून घरपरिवार लाई राहत वितरण गर्यो

Next Post

भारतमा १८ हात्तीको कोरोना परीक्षण

Next Post

भारतमा १८ हात्तीको कोरोना परीक्षण

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal