Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

परिवर्तन युवा क्लब ले न्यून घरपरिवार लाई राहत वितरण गर्यो

Public Dristi by Public Dristi
जुन 9, 2021
in समाज
1
0
1
SHARES
1
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

समाज रुपान्तरण अभियान का निमित्त लागिरहेको परिवर्तन युवा क्लब ले २४न्यून घरपरिवार लाई राहत वितरण गरेको छ ।

पञ्चदेवल बिनायक नगरपालिका वडा न ७ पुल्लेतोला मा रहेको परिवर्तन युवा क्लब ले२०७८/२र१३गते शुरु गरेको कोभिड प्रभावित बालबालिका र न्युन आथिक अवस्था कम्जोर भएका घरपरिवार लाई राहात दिने उदेश्य का साथ उक्त क्लब ले आज राहत वितरण गरेको छ।

राहत वितरण कार्यक्रम मा सभा(अध्यक्ष परिवर्तन युवा क्लब अध्यक्ष सुशील,बटाला ,प्रमुखअथिति ,पञ्चदेवल बिनायक नगरपालिका कार्यपालिका सदस्य अमृता बटाला ,विशेष अथिति ,देबकि प्रअ ,राम बहादुर भण्डारी अथितिहरु क्लब सचिव प्रकाश बटाला ,उपाध्यक्ष उमेश रावल ,राहत सयोजक ,भुपेन्द् बटाला ,रहनुभयोको थियो भने राहात वितरण कार्यक्रम को स्वागत मन्तव्य सदस्य, डम्बर बटाला ले गनुभयको थियो भने कार्यक्रम को सञ्चालन क्लब सल्लाहकार सदस्य शेरबहादुर रावल ले गर्नुभयको थियो ।

उक्त राहत वितरण कार्यक्रम मा जम्मा २४गरिब घरपरिवार छनोट गरि राहात वितरण गरियो थियोे र अभियान सञ्चालन मा जम्मा रु ३२,७३५ रकम जम्मा भएको थियो। राहात वितरण मा प्रती परिवार लाई १५केजि का दरले चामल एक पोका तेल एक पोका नुन १केजि चिनि ३बटा लुगा धुने साबुन ,२वटा नुहाउने साबुन गरि प्रती परिवार लाई रु १,३६३ रकम बराबर को सामान वितरण गरियो थियो।र कार्यक्रम को समापन क्लब अध्यक्ष सुशील बटाला ले गर्नुभयको थियो। उक्त राहत वितरण कार्यक्रम मा स्वास्थ्य का मापदण्ड पुरा गरि राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

Previous Post

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा बिक

Next Post

प्रदेश २ : मन्त्रालय फुटाएर कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने तयारी

Next Post

प्रदेश २ : मन्त्रालय फुटाएर कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने तयारी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal