Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिममा रासायनिक मलको अभाव

Public Dristi by Public Dristi
मे 30, 2023
in स्तानिय समचार
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलाली–कञ्चनपुरका किसानले धानको बिउ राखिसकेका छन्। किसानहरु मल–खाद्यको जोहो गर्दैछन्। तर सुदूरपश्चिममा यो पटकको बर्खामा पनि मलको अभाव हुने देखिएको छ।

कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले मलको आपूर्ति गर्न नसकेका हुन। साल्ट ट्रेडिङ धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले मलको मौज्दात न्यून रहेको बताए। ‘मौज्दातमा त हामीसँग डिएपी २ सय ३ बोरो मात्रै छ। जगेडा भनेर राखिएको हो। युरिया छैन। आउनेक्रममा छ,’ उनले भने।

कैलालीमा मात्र १८ हजार मेट्रिकटन डिएपी, १५ हजार मेट्रिकटन युरिया र पाँच हजार मेट्रिकटन पोटासको माग छ। तर प्रदेशमा मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले मलको आपूर्ति गर्न सकेका छैनन्।

अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गर्दै आएको छ। भारतबाट मलको आपूर्ति सहज नभको दाबी गरिएको छ। ‘भारतबाट २६ हजार पाँच सय मेट्रिक टन पहिलो चरणमा आउने हो। सुदूरपश्चिमको २ हजार २ सय तीन मेट्रिक टन कोटा हो,’ जोशीले भने।

Previous Post

स्वास्थ्यकर्म छोडेर कृषिमा जमेका फिर्तुराम

Next Post

सरकारद्धारा आज आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरिदै

Next Post

सरकारद्धारा आज आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरिदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal