Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

यस्ता रोग भएका मानिसले भुलेर पनि लसुनको सेवन गर्नुहुदैन

Public Dristi by Public Dristi
मे 23, 2021
in विशेष
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

यस्ता राेग भएका मानिसले भुलेर पनि लसुनको सेवन गर्नुहुदैन, नत्र पछुताउनु पर्ला ! लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ । लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही ख-तरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउने गर्दछ तर यस्ता ५ किसिमका मानिसहरूले लसुनको सेवन गर्नुहुदैन:-

१) आँखा रोग भएको व्यक्ति:- आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन । विशेष गरी आँखा पा-के-को व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रग-त पनि निकाल्न सक्दछ । आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् ।

२) कलेजोमा समस्या भएको व्यक्ति:- ब्याक्टेरियालाई मा- र्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक ए-सिडको मात्रालाई कम गर्दछ जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ ।

३) झाडापखाला लागेको व्यक्ति:- झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घा-उ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दि-शा गर्दा कडा पेट दुख्ने, दि-शामा र-ग-त देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस् ।

४) कम रक्तचाप भएको व्यक्ति:- लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसा-यनहरूको निर्माणमा मद्दत पुर्याउँदछ । यी रसा-यनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन ख-तरनाक हुन जान्छ ।

५) स-र्जरी गर्न लागेको व्यक्ति:- कुनै पनि किसिमको स-र्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ किनभने, लसुनले गर्दा सर्जरी पछि रग-त नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ । एजेन्सीकाे सहयाेगमा

Previous Post

देशभरका स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल सेवा दिने टेलिकमको निर्णय

Next Post

अछाममा थप १० दिनका लागि निषेधाज्ञा लम्बियो

Next Post

अछाममा थप १० दिनका लागि निषेधाज्ञा लम्बियो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal