कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ ।
एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ।
राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए। नेपाल प्रेस बाट लियको
Discussion about this post