Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रचण्डको निर्वाचन क्षेत्रमा देशकै ठूलो २ वटा कवर्डहल बनाउदै ओलि सरकार

Public Dristi by Public Dristi
मे 18, 2021
in सूचना प्रविधि
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

चितवन स् पुर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल “प्रचण्ड” को निर्वाचन क्षेत्रमा देशकै ठूलो कवर्डहल निर्माण भईरहेको छ । कोरोना कहरका बिच प्रचण्डको निर्वाचन क्षेत्र भरतपुर महानगरपालिकाको वडा नम्बर भरतपुर(२२, पटिहानीस्थित धनौजी र माडी नगरपालिका वडा नम्बर ३ स्थित बघौडामा बहुउद्देश्यीय कवर्डहल निर्माणकाको कामले तीब्रता पाएको हो ।

अघिल्लो आर्थिक बर्षदेखि निर्माण सुरुवात गरिएको उक्त योजनाहरुको १ करोड बराबरको फाउन्डेसनको काम यस अघि नै सम्पन्न भईसकेको छ भने बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयबाट चालू आर्थिक बर्षमा बहुबर्षीय योजना अन्तर्गत आगामी २०७८ पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरि ७र७ करोड बराबरको काम भईरहेको छ । भरतपुर(२२ का वडा अध्यक्ष बिष्णुराज महतोले जानकारी दिए ।

करिब ११ करोडको लागत अनुमान गरिएको यी कवर्ड हलले सिङ्गो चितवनको खेलकुद लगाएत अन्य गतिविधिमा समेत महत्वपूर्ण टेवा दिने प्रदेश सांसद रामलाल महतोले बताए । यो बहुउद्देश्यीय कवर्डहल निर्माणले खेलकुदकै माध्यमबाट सिङ्गो महानगरको पर्यटन प्रबर्द्धन लगाएत अन्य गतिविधिमा टेवा पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन ।

त्यसै गरि यसको निर्माणले सिङ्गो माडी नगरपालिकाको खेलकुद, पर्यटनमा थप टेवा पुग्ने मेयर ठाकुरप्रसाद ढकालले बताए । पुर्व प्रधानमन्त्री, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल “प्रचण्ड” को निर्वाचन क्षेत्र समेत रहेको पटिहानी र माडीमा निर्माणाधीन महत्वाकांक्षी योजना सफल हुन लागेकोमा जिल्ला खेलकुद बिकास समितिका पुर्व प्रवक्ता एवम् पटिहानी युवा तथा खेलकुद बिकास परिषदका सल्लाहकार संयोजक रामहरि सेढाईले खुसी व्यक्त गरे । करिब २५०० जना दर्शक क्षमता रहने उक्त कवर्डहलमा बिभिन्न ईन्डोर खेलहरु सन्चालन हुनेछन् ।

Previous Post

एमालेकाे पत्रसँगै बादललाई मतदान गर्ने राप्रपाकाे निर्णय

Next Post

सरकार, एउटा बेड पाऊँ, प्लिज !

Next Post

सरकार, एउटा बेड पाऊँ, प्लिज !

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal