Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टी, यस्तो छ अवस्था

Public Dristi by Public Dristi
मे 17, 2021
in विशेष
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको हो । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। उनको होम आइसोलेसनमै उपचार भइरहेको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना बिरामीहरुको लागि शय्या संख्या विस्तार गरेको छ । कोरोना अस्थायी अस्पतालबाट ५० शय्याबाट उपचार सेवा सुरु गरेको अस्पतालले अब भने विस्तार गरेर १३५ शय्या संख्या पुर्याएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालले गत वर्षदेखि ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो । त्यसैमा ११ शय्याको आइसीयू थप गरेर ६१ शय्या पुर्याएको सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । बिरामीको चाप क्रमिक रुपमा बढ्दै गएपछि अस्पतालले केही दिन अघि मात्रै थप ७४ शय्या थप गरेको हो ।

अस्पतालले सर्जिकल वार्ड र आकस्मिक कक्षलाई हाल कोरोना कोरोना वार्ड बनाइएको छ। सर्जिकल वार्डमा ४० र आकस्मिक वार्डमा ३४ शय्या राखिएको हो । हाल सेती प्रादेशिक अस्पतालमा १११ जना बिरामी भर्ना गरिएको छ। जसमध्ये १ जनालाई भेन्टिलेटरमा, १६ जनालाई आईसीयूमा र बाँकीलाई अक्सिजन सहयोगमा राखिएको बताइएको छ ।

Previous Post

यहाँ आएपछि त म धेरै ठीक भइसके, बोल्न सक्छु,आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह

Next Post

जसपाका पदमुक्त चार सांसदलाई पदमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

Next Post

जसपाका पदमुक्त चार सांसदलाई पदमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal