Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मदन–आश्रितकाे नाममा स्वार्थकाे रोटी सेक्न छोडौं : डा भट्टराई

Public Dristi by Public Dristi
मे 17, 2021
in विशेष
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा स्वार्थकाे राेटी सेक्न छाेड्नुपर्ने बताउनुभएकाे छ ।

भट्टराईले एमालेका तत्कालीन महासचिव दिवंगत मदनकुमार भण्डरी तथा संगठन विभाग प्रमुख जीवनराज आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत्  त्यस्ताे गर्न नहुने बताउनुभएकाे हाे ।

पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गर्नुभएकाे छ। ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उहाँले ट्वीटरमा लेख्नुभएकाे छ, ‘नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’

नेताद्वय मदन–आश्रितको २०५० जेठ ३ गते आजकै दिन दासढुंगामा रहस्यमय जीप दुर्घटनामा ज्यान गएको थियो।

Previous Post

आजबाट सुरु हुँदे टेलिकमकाे फोरजीमा एचडी भ्वाइससँगै भिडियाे कल सेवा, कसरी लिने?

Next Post

मेयर रेणु दाहालको महानगरमा एउटा शव जलाएको २८ हजार रुपैयाँ

Next Post

मेयर रेणु दाहालको महानगरमा एउटा शव जलाएको २८ हजार रुपैयाँ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal