Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नगर प्रमुख बोहराले गरे प्रकोप व्यवस्थापन कोषमा एक लाख ५ सय सहयोग

Public Dristi by Public Dristi
मे 16, 2021
in विचार, विशेष
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

होम साउद, अछाम – जिल्लाको मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले नगरको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५ सय रकम सहयोग गरेका छन । नग्रप्रमुख बोहराले १ लाख ५ सयको चेक कोषमा जम्मा गर्ने गरि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायलाइ हस्तान्तरण गरे ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सहयोग पुगोस भन्ने हेतुले आफुले कोषमा सहयोग गरेको नगरप्रमुख बोहराले बताए । आफु कोरोना संक्रमित भएर कोरोना बिमा वाफत प्राप्त गरेको रकममा आफुले पनि केही रकम थप गरेर प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिदिएकोउनको भनाइ छ ।

कोरोना संक्रमित भएर पनि आफु अहिले स्वस्थ रहेको भन्दै संक्रमित अन्य नागरिकहरुको ज्याँन जोगाउँन अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री खरिदमा सहयोग पुगोस भन्ने चाहना रहेको बोहराको भनाइ छ। नगरप्रमुख बोहराले गत वर्ष पनि नगरपालिकाको कोरोना कोषमा १ लाख ५ सय सहयोग गरेका थिए ।

मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसार नगरपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनमा खर्च गर्न सकिने नगरपालिकाले जनाएको छ ।

Previous Post

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सभापति देउवा पत्‍नी आरजु जापानमै अड्किइन्

Next Post

मंगलसेनद्धारा कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग

Next Post

मंगलसेनद्धारा कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal