Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सभापति देउवा पत्‍नी आरजु जापानमै अड्किइन्

Public Dristi by Public Dristi
मे 16, 2021
in समाज
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं तीन महिनादेखि जापानमा उपचाररत रहेकी कांग्रेस नेतृ तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डाक्टर आरजु देउवा राणाले आफू अस्पतालबाट ३ महिनापछि डिस्चार्ज भए पनि स्वदेश फर्किन नपाएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले नेपालमा कोरोनाविरुद्धको लडाइँमा खटिएका स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक, अस्पताल कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई धन्यावाद दिएकी छन्।

उनले कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेकी छन्। नेतृ देउवाले कोरोनाविरुद्धको लडाइँमा आफूले सक्ने जति सहयोग गर्ने र गरिरहेको समेत बताएकी छन्। थाहा खबर

Previous Post

तातोपानी नाकामा आइपुग्यो १८ हजार अक्सिजन सिलिण्डर, काठमाडौं ल्याउने तयारी

Next Post

नगर प्रमुख बोहराले गरे प्रकोप व्यवस्थापन कोषमा एक लाख ५ सय सहयोग

Next Post

नगर प्रमुख बोहराले गरे प्रकोप व्यवस्थापन कोषमा एक लाख ५ सय सहयोग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal