अछाम अछाममा निषेधाज्ञा १० दिन थपियो ।
अछाममा कोरोना नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा १० दिन लम्बिएको छ।
कोभिट संकट ब्यवस्थापन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समिति अछामको शनिबार बसेको बैठकले जारी निषेधाज्ञा जेष्ठ १२ गते राति १२ बजेसम्मका लागि थपिएको जिल्ला प्रशासन कार्यलयले एक सूचना जारी गर्दै जनाएको छ।

यसअघि जारी गरिएको निषेधाज्ञा आईतवार राति १२ बजे सकिदैछ। निराकरण


Discussion about this post