Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जनताको जनप्रतिनिधि बन्ने प्रयत्न शिक्षा लाई प्राथमिकता दिने आगामी रणनीति-अध्यक्ष रावल

Public Dristi by Public Dristi
मे 13, 2023
in समाज
353
0
275
SHARES
444
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल बिनायक नगरपालिका वडा नँ ६ तोलिका अध्यक्ष कमल रावल यो आर्थिक बर्षमा शिक्षालाई प्रमुख प्राथमिकता दिने बताउन भएको छ।

निर्बाचित भएको आज १ बर्ष आज पुग्दा वडाले शिक्षा क्षेत्रमा रहेका संस्थाहरुमा प्रत्यक्ष निगरानी र अन्तरक्रिया कार्यक्रम गरेको छ।

पहिलो १ बर्ष पुग्दै गर्दा जिल्ला खानेपानी बाट साबिकको वडा ९ केतुकाना र साबिकको ७ आग्र मा र पञ्चदेवल बिनायक नगरपालिका र हेल्बिटासको सहयोगमा आफ्नो वडामा १८६ वटा धारा बनिरहेको पनि बताउनु भएको छ।

स्वास्थ शिक्षा, खानेपानी बिधुत लगायतका थुप्रै योजनाको लाई जनताको प्रत्यक्ष समस्या देखेका अध्यक्ष रावल ले बालबालिका सङ्ग वडा अध्यक्ष कार्यक्रम पनि राखेका छन। वाक नेपालको सहयोगमा तरकारी एम्बुलेन्स संचालन भए सङ्गै तरकारी संकलन केन्द्र समेत स्थापना गरेको समेत जानकारी दिनु भयो।

एक फरक प्रसङ्ग मा बोल्दै अध्यक्ष रावल ले तोलिका जनता लाई मध्यनजर गर्दै सार्बजनिक यातायातलाई प्राथमिकता दिने बताउनु भएको छ ।

आफू निर्बाचित भएको एक बर्ष भएको मा आफुलाई मतदान गर्ने नगर्ने सबै आफ्नो अभिभावक भएको र जनताको सुझाब सल्लाह लाई ग्रहण गर्ने अध्यक्ष रावल बताउनु हुन्छ।

Previous Post

राजनीतिक दलहरूमा कम विश्वास

Next Post

जेठ ११ देखि हरेक बिहिबार हिमालय टेलिभिजनमा सक्किगोनि-हेर्न नभुल्नु होला

Next Post

जेठ ११ देखि हरेक बिहिबार हिमालय टेलिभिजनमा सक्किगोनि-हेर्न नभुल्नु होला

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal