Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल क्याम्पसको अध्यक्षमा टंक बहादुर धामी पुनः सर्वसम्मत निर्वाचित

Public Dristi by Public Dristi
अप्रिल 25, 2026
in विशेष
26
0
20
SHARES
33
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


बिनायक, अछाम — अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा अवस्थित पञ्चदेवल क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा श्री टंक बहादुर धामी पुनः सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो।


क्याम्पसको हालै सम्पन्न विशेष साधारण सभा तथा सञ्चालक समितिको बैठकले धामीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।


लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका धामीको पुनः चयनसँगै क्याम्पसले अनुभवी, सक्षम र जुझारु नेतृत्व पाएको भन्दै स्थानीय शिक्षाप्रेमी, विद्यार्थी तथा सरोकारवालाहरूले खुशी व्यक्त गरेका छन्।


नवनिर्वाचित अध्यक्ष धामीले आफ्नो कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक पारदर्शिता सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


पञ्चदेवल क्याम्पसलाई यस क्षेत्रकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो उहाँले भन्नुभयो।
धामीको नेतृत्वमा क्याम्पसले आगामी दिनमा थप प्रगति हासिल गर्ने विश्वास गरिएको छ।

Previous Post

मन बहादुर बडुवाललाई इलाका प्रशासन कार्यालय बिनायकको प्रमुखको जिम्मेवारी

Next Post

महिलाहरूका लागि मानसिक स्वास्थ्य तथा क्षमता विकास अभिमुखीकरण सम्पन्न

Next Post

महिलाहरूका लागि मानसिक स्वास्थ्य तथा क्षमता विकास अभिमुखीकरण सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal