Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

Public Dristi by Public Dristi
अप्रिल 25, 2021
in विशेष
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सरकारले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले परीक्षाहरु स्थगित गर्ने निर्णय भएको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

‘नेपालमा संक्रमणदर विश्वकै उच्च’

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणको दर विश्वमै उच्च तहमा पुगेको बताएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले नेपालमा कोभिड संक्रमणको दोस्रो लहर सुरु भइसकेको बताउँदै गत हप्ताको तुलनामा नेपालमा यो हप्ता कोभिडको संक्रमण झण्डै २४१ प्रतिशतले बढेको जानकारी दिए।

उनका अनुसार कोभिडको संक्रमण भारतमा ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत तथा मालदिभ्समा ८० प्रतिशतले बढेको छ।

डा। कर्माचार्यका अनुसार गएका केही दिनमा नेपालमा पीसीआर टेस्ट भएका मध्य झण्डै ३० प्रतिशत संख्यामा पीसीआर पोजेटिभ देखिएको छ। उनले अहिलेकै क्रममा यदि यो संख्या बढ्दै जाने हो भने अबको तीन महिना भित्रमा नै झण्डै २ लाखको हाराहारीमा संक्रमण हुने देखिने बताए। उनले थपे, अझ जटिल भएको खण्डमा संक्रमितको संख्या २ लाख भन्दा बढ्ने छ।

यस्तै उनले अहिलेकै अवस्थामा मृत्युदर बढ्ने हो भने अबका आउने दिनमा दैनिक रुपमा झण्डै १५० जनाको मृत्यु हुने बताए। अहिले देखिएको अवस्था भयावहका रूपमा नजिक रहेको सङ्केतका रूपमा बुझ्नुपर्ने भन्दै उनले तत्काल सावधानी नअपनाइए अवस्था झन जटिल हुने बताए।

Previous Post

सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने

Next Post

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

Next Post

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal