Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने

Public Dristi by Public Dristi
अप्रिल 25, 2021
in समाज
2
0
eQmk'/, @@ ebf} . eQmk'/sf] ;Nnf3f/Ll:yt ;}lgs cfjf;Lo dxfljBfnosf] sn]h ejgdf ;f]daf/ Pslbgdf g]kfnL ;]gfsf] jL/bn u0f ;"o{ljgfosn] agfPsf] !%) z}oofsf] cfO;f]n];gsf] a]8 . t:jL/ M /d]z lu/L, /f;;

eQmk'/, @@ ebf} . eQmk'/sf] ;Nnf3f/Ll:yt ;}lgs cfjf;Lo dxfljBfnosf] sn]h ejgdf ;f]daf/ Pslbgdf g]kfnL ;]gfsf] jL/bn u0f ;"o{ljgfosn] agfPsf] !%) z}oofsf] cfO;f]n];gsf] a]8 . t:jL/ M /d]z lu/L, /f;;

2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित सबै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड तयारी अवस्थामा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी श्रीशमशेर राना मगरले जानकारी दिए ।

‘वीरेन्द्रनगर बजार क्षेत्रमा संक्रमणको दर तीव्र गतिमा बढ्दै गएकाले संक्रमण न्यूनीकरणका लागि उद्योग वाणिज्य संघ, सुर्खेतको अगुवाइमा बजार क्षेत्रका सबै पसलहरूमा अनुगमन गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न लगाउने निर्णय भएको छ,’ उनले भने,‘वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र संक्रमित बढेकाले नगरपालिकाभित्रका सबै संयन्त्रलाई परिचालन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न लगाउने निर्णय भएको छ ।’

त्यस्तै, नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकास्थित सबै बैंकहरूसँग बैठक आयोजना गरी स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने र बैंकहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाह नियमित गराउने विषयमा छलफल भएको सूचना अधिकारी राना मगरले जानकारी दिए ।

Previous Post

भूकम्पको छैठाैँ स्मृति दिवस मनाइँदै

Next Post

सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

Next Post

सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal