Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सशस्त्रका सहायक हवल्दारले आफैँलाई चलाए गोली

Public Dristi by Public Dristi
अप्रिल 17, 2023
in विशेष
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दाङः सशस्त्रका सहायक हवल्दारले आफैँलाई गोली चलाएका छन्। दाङको तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली चलाएका हुन्।

आइतबार बेलुका ८ः३० बजेतिर आफैँलाई गोली हान्दा तुलसीपुर उपमहानगरपालिका–८ टिकरीनिवासी सहायक हवलदार ३५ वर्षीय वसन्त केसीको घटनास्थलमै मृत्यु भएको हो। उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा चार, पाँच दिन पहिले मात्रै आएका थिए। डेयुटीमै रहेका केसीले आफैँलाई गोली चलाएको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले बताएका छन्। केसी यसअघि ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए।

Previous Post

अछाममा अटो दुर्घटना

Next Post

बैतडीमा युवक हत्यामा संलग्न महिलासहित दुई आरोपित पक्राउ

Next Post

बैतडीमा युवक हत्यामा संलग्न महिलासहित दुई आरोपित पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal