Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 13, 2025
in विशेष
47
0
36
SHARES
58
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम — पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ स्थित गणेश कृपा होटलमा २०८१ साल चैत ३१ गते सम्पन्न नगर युवा सञ्जालको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण गर्ने निर्णय गरिएको छ। साथै, आगामी दिनमा नियमित बैठक आयोजना गरी थप निर्णयहरू लिने सहमति समेत गरिएको छ।

Save the Children तथा WAC नेपालको आर्थिक सहयोगमा संचालन भइरहेको नगर युवा सञ्जालको समन्वय तथा व्यवस्थापन सम्बन्धी विषयमा पनि बैठकमा विस्तृत छलफल गरिएको थियो।

उक्त नगर युवा संजालको कार्यक्रम मा  WAC नेपालको पावर परियोजनाका फिल्ड अधिकृत रमेश रावलले प्रस्तुति दिनु भएको थियो।

सञ्जालको सञ्चालन, अध्ययन साझेदारी तथा आवश्यक सहयोगका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ।

नगर युवा सञ्जालका अध्यक्ष सुशील बटालाको अध्यक्षतामा सम्पन्न  बैठकको सञ्चालन सञ्जालका सचिव डम्बर रावलले गर्नु भएको थियो।

बैठकमा सहभागी युवाहरूको सक्रियता र सहभागिताले सञ्जाललाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

Previous Post

नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Next Post

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

Next Post

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal