Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 12, 2025
in साामााजिक
32
0
25
SHARES
40
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम, चैत ३० – प्राज्ञिक विद्यार्थी परिषद नेपाल मङ्गलसेन नगर एकाइको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा परिषदका सुदूरपश्चिम प्रदेश सचिव श्याम भक्त भाट, प्रदेश सदस्य कृष्ण धामी, मङ्गलसेन नगर एकाइका पूर्व नगर अध्यक्ष जय बहादुर बोगटी, नगर सचिव हेमराज बिश्व, षोडशा देवी माविका शिक्षक शंकर बहादुर रावल, धन कुमार चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो।

सांस्कृतिक तथा सामाजिक चेतनाको सन्देशसहित आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्नुका साथै आगामी दिनमा युवाहरूको सक्रिय सहभागिता र राष्ट्रिय भावना मजबुत पार्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रम मङ्गलसेन नगरको एक सार्वजनिक स्थलमा सम्पन्न गरिएको थियो, जहाँ “Happy New Year 2082” लेखेर सजाइएको थियो।

नेपाल आमाको जय!


Previous Post

छोरिलाई बुबा को पत्र-अछाम टुडे 

Next Post

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

Next Post

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal