Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पानी नपाएको भन्दै वडामा ताला

Public Dristi by Public Dristi
अप्रिल 12, 2021
in समाज
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुक्खायाम सुरू नभई कालीकोटमा खानेपानीको अभाव हुन थालेपछि उपभोक्ताहरू खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
खानेपानी संस्थानले कालीकोटमा पानीको अभाव सिर्जना गरेको भन्दै सदरमुकाममा नागरिकहरु आन्दोलनमा उत्रेका हुन् । सदुरमुकामा मान्ममा खानेपानीको चरम अभाव भएपछि स्थानीयले विरोध गर्दै आइरहेका छन् ।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका सदरमुकाम मान्मका बासिन्दाले आइतबार भने हातमा रित्तो गाग्री, ड्रम, भाँडा कुँडा लिएर खाडाचक्र नगरपालिका–१ को वडा कार्यालयमा तालबन्दी गरेका छन् ।


वडा नं १ का वडाध्यक्ष गणेशबहादुर शाहीको कार्यकक्षमा सदरमुकामका नागरिकले ताला लगाएका हुन् । पटक पटक खानेपानी समस्या समाधानका लागि वडा कार्यालयलाई जानकारी गराउदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भएर वडामा ताला लगाउनु परेको खाडाचक्र नगरपालिका–१ प्रतिमा चोकमा बसोबास गर्ने लक्ष्मी चौलागाईले बताइन् ।

उनले भनिन् ‘हामीले धेरै पटक खानेपानी कार्यालयमा पनि गर्यौ वडामा पनि गर्यौ जता धाएपनि हाम्रो समस्या समाधान गर्न तिर कोही नलागेपछि बाध्य भएर अहिले ताला लगार्यौ अव हाम्रो समस्या समाधान हुन्छ की भन्ने आश छ ।’


खानेपानी वितरण गर्नेले नै सदरमुकाममा पानीको कृत्रिम अभाव सिर्जना गरेको नागरिकको आरोप छ । मान्ममा खानेपानीका लागि प्रयाप्त स्रोत हुदा पनि यहाँका केही ठुला होटल व्यवसायीले सिधै ट्याङकिबाट पानी ल्याएर प्रयोग गर्दै आएकाले मान्ममा खानेपानीको समस्या भएको नागरिकको भनाई छ

Previous Post

महाकवि को पैतृक थलो देबकोट मा महायज्ञ हुने

Next Post

२४ घण्टामा ४९६ जनामा काेराेना सङ्क्रमण

Next Post

२४ घण्टामा ४९६ जनामा काेराेना सङ्क्रमण

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal