Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछाम जिल्लाकाे बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या

Public Dristi by Public Dristi
अप्रिल 11, 2023
in स्तानिय समचार
25
0
19
SHARES
30
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बाजुरा — अछाम जिल्लाको बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएको छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् ।


कुँवरलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको जिम्मा लिनु पर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि बाजुराबाट धनगढी र धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएको छ ।


धनगढीबाट बाजुरा आएका सयौ यात्रुहरू अछामको चौखुट्टेमा अलपत्र परेको बाजुराका कर्णबहादुर महतले बताएका छन् ।धनगढीबाट आएको २ दिन भयो चौखुट्टेमा सयौं जना यात्रु अलपत्र छौ, गाडी खुल्ने नखुल्ने अत्तोपत्तो छैन् महतले भने ।

यता बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बाजुराभित्र आउने र जिल्ला बाहिर जाने यात्रुहरूको आवागमन सहज बनाउन समन्वय गरिरहेको बताएका छन् ।

Previous Post

काठमाडौं महानगर–संघीय सरकार टकराव : सिंहदरबारमा फोहोरको डंगुर

Next Post

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु 

Next Post

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु 

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal