Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीको एक पालिकामा नगरप्रमुखले नै गरे छड्के अनुगमन

Public Dristi by Public Dristi
अप्रिल 6, 2023
in प्रदेश
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलालीः कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुखले नै छड्के अनुगमन गरेका छन्।

कार्यालय समयमा ढिलो आउने कर्मचारीहरुका बारेमा जानकारी लिन नगरप्रमुख विरेन्द्र भट्टले कार्यालयमै छड्के अनुगमन गरेका हुन। नगरप्रमुख भट्टले आफु कार्यालय समय भन्दा छिटो कार्यालयमा प्रवेश गरी कार्यालयमा ढिलो आउने कर्मचारीहरुलाई कार्यालयमा प्रवेशमा रोक लगाएका थिए।

उनले कार्यालयमा बिहान १० बजेभन्दा ढिला आउने कर्मचारीहरुलाई प्रवेश रोक लगाउनुका साथै बेतलबी बिदा समेत दिएका छन। नगरप्रमुख भट्टले प्रशासनिक काम कुरा गर्न गाह्रो भैरहेको अवस्थामा कार्यालय समयमा कर्मचारीहरु नपुग्दा समस्या हुन थालेपछि उक्त कार्य गरिएको बताए।

कार्यालयमा समयमै कर्मचारीहरु नआउदा शाखागत कामकारबाहीहरुमा ढिलाई भैरहेको उनले बताए। धेरै जसो कर्मचारीहरु साढे दश तथा एघार बजे पुग्ने गरेको बताउदै उनले त्यस्ता कर्मचारीहरुलाई बेतलबी बिदा दिने गरी कार्यालय प्रवेशमा रोक लगाईएको बताए।

उनले आगामी दिनहरुमा पनि यस्तै गतिविधि कर्मचारीहरुले दोहो¥याए त्यस्ता कर्मचारीहरुलाई अन्य कारबाहीको प्रकृयामा लैजाने बताए।

Previous Post

धनगढीको सहिदगेट–राजघाट सडक दुई वर्षदेखि अलपत्र

Next Post

पार्टीको तेस्रो वरियतामा रहेका न्यौपानेले गरे नेकपा एस परित्याग 

Next Post

पार्टीको तेस्रो वरियतामा रहेका न्यौपानेले गरे नेकपा एस परित्याग 

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal