Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीमा विद्यार्थी कुटपिटमा संलग्न १२ जना पक्राउ

Public Dristi by Public Dristi
अप्रिल 3, 2023
in प्रदेश
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीमा कुटपिट गरेको आरोपमा १२ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा आइतवार एसईई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीलाई कुटपिट गर्ने सोही ठाउँका १२ जना युवालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडानम्बर १८ बस्ने १९ वर्षीय विराज बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, सन्तोष दवाडी, जनक बोहरा, आर्यन थापा, अशोक विक, प्रविन रानामगर, अवि विक, सुजना कोली, सुरज परियार र कृष्ण सिकेलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

पक्राउ गरिएका उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फूलबारी माध्यमिक विद्यालयमा एसईइ दिन गएका धनगढी उपमहानगरपालिका–१४ का चार जना विद्यार्थीलाई ती १२ जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणबाट रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका थिए।

Previous Post

भीम रावलसँग वार्ताका लागि एमाले ग¥यो समिति गठन

Next Post

भारतीय एसएसबीको दादागिरी, कञ्चनपुरमा चार नेपालीमाथि निर्घात कुटपिट

Next Post

भारतीय एसएसबीको दादागिरी, कञ्चनपुरमा चार नेपालीमाथि निर्घात कुटपिट

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal