Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछामको एक घर आगलागीबाट ध्वस्त

Public Dristi by Public Dristi
अप्रिल 3, 2021
in साामााजिक
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी अछाम :-जिल्लाको पन्चदेवल विनायक नगरपालि वडा न ७ पुल्लेतोला साविक को ८ नम्बर तुर्पान स्थित माने कामीको घरमा आज दिउँसो १ बजेको समयमा नास्ता बनाउन बालिएको आगो ननिभाउदा आगो लागेको स्थानिय तपेन्द्र रावलले जानकारी दिनु भयो ।

स्थानिय रावलका अनुसार आगलागीबाट घरमा रहेको धान , गहु , मकै ,लत्ताकपडा ,भाडा कुडा ,नगद रुपैयाँ गरि करिब ८ लाख बराबरको क्षति भएको जनाईएको छ ।

दिउसोको समय भएकाले आगलागीबाट पशुचौपाया र मानवीय क्षेती भने नभएको उन जानकारी दिनू भएको छ ।

Previous Post

विवाह पछि छाेरा ससुरालिमा,आमा एक्लै

Next Post

भवन निर्माण प्रक्रिया छिट्टै सुरु हुन्छ : नवनिर्वाचित अध्यक्ष खत्री-

Next Post

भवन निर्माण प्रक्रिया छिट्टै सुरु हुन्छ : नवनिर्वाचित अध्यक्ष खत्री-

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal