Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

वडा अध्यक्ष रावलको पहलमा CYC ले स्वर्गीय रंगी देबी बिस्टका परिवार लाई गर्यो सहयोग

Public Dristi by Public Dristi
अप्रिल 2, 2024
in सूचना प्रविधि
16
0
12
SHARES
20
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल बिनायक नगरपालिका वडा नँ ६ तोलिकि स्वर्गीय रंगी देबी बिस्टको बिमा र बचत र राहत स्वरुप १२२९७० रुपियाँ बराबर को राहत CYC द्रारा अध्यक्ष कमल रावल ले चेक हस्तान्तरण गर्नु भएको छ ।

एक कार्यक्रमका बिच उक्त राहत स्वरूप चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष कमल रावल ले मानव जातिको सबै भन्दा संबेदनसिल स्वास्थ लाई ख्याल गर्नु पर्ने बताउनु भएको छ । बचतकर्ता ले आफुले नियमित बचत गर्ने लिएको ऋण लाई सहि सदुपयोग गरेर जिबिकोपार्जन गर्न सुझाव दिनु भएको छ । भने CYC लाई धन्यवाद
ज्ञापन गर्नु भएको छ ।

CYC बिनायक साखाका प्रमुख धर्मराज घोडासैनी ले २०८० साल चैत्र २८ गते हिर्दयघातको कारण देहावसान भएकाले हाम्रो ऋथ्ऋ परिवार दुखित भएको जानकारी तुलाउनु भएको छ ।

Previous Post

सबै जनप्रतिनिधिका वालवालिका सामुदायिक विद्यालयमा भर्ना,अध्यक्ष बिसि ज्यु लाई सकारात्मक तारिफ ..!

Next Post

नेपाली काङ्ग्रेस वडा कार्यसमिति कुईका को बैठक सम्पन्न

Next Post

नेपाली काङ्ग्रेस वडा कार्यसमिति कुईका को बैठक सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal