Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सबै जनप्रतिनिधिका वालवालिका सामुदायिक विद्यालयमा भर्ना,अध्यक्ष बिसि ज्यु लाई सकारात्मक तारिफ ..!

Public Dristi by Public Dristi
अप्रिल 3, 2024
in विशेष
153
0
119
SHARES
192
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम- अछाम को तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्ति सवैका वालवालिकाहरुलाइ सामुदायिक विद्यालयमा भर्ना गर्ने  आह्वान गर्दै सुचना प्रकाशित गरेको छ।
तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि सि ज्यु को अफिसियल फेसबुक एकाउन्ट बाट सार्बजनिक गरिएको उक्त सुचना मा निम्न कुरा उल्ललेखित छन”
सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्याउने उद्देश्यले तुर्माखाँद गाउँपालिकामा २०८०।०८।०८ र ०९ गते संञ्चालन भएको शैक्षिक सम्वाद कार्यक्रममा राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक संघ, संगठनहरु, शिक्षक महासंघ, विद्यालयका प्र.अ. र सामुदायिक विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले प्रतिबद्धता जनाए अनुसार तुर्माखाँद गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८०।०९।१२ गतेको बैठकबाट समेत निर्णय भएकोले तुर्माखाँद गाउँपालिकामा स्थायी रुपमा बसोवास गर्ने सम्पूर्ण आम जनसमुदायका बालवालिकाहरुलाई शैक्षिक सत्र २०८१ देखि सामुदायिक विद्यालयमा भर्ना गराइ गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गरि सहयोग गरि दिनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ।
सुचना मा शैक्षिक सुधार का निमित्त गरियको यो अथक प्रयास प्रती पालिका अध्यक्ष स्वएम र अन्य सहयोग गर्ने सबै तहका प्रतिनिधि हरुलाइ  तुर्माखाँद बासी सबैले धन्यवाद ब्याक्त गरेका छन् ।
यो निर्णय गाउँपालिकाको भएता पनि यस्ले सिङ्गो देश लाई नै उत्साहित बनाएको कुरा अध्यक्ष बि सि ज्यु ले साभार गरेको उक्त सुचना लाई सामाजिक संजालमा उल्लेख गरिएका प्रतिक्रिया बाट थाहा पाउन सकिन्छ..।

Previous Post

माछा जत्रा छोपेपनी सुन तस्करी रोकियन विमानस्थलबाट ५० ग्राम सुन सहित १ युबा पक्राउ..!

Next Post

वडा अध्यक्ष रावलको पहलमा CYC ले स्वर्गीय रंगी देबी बिस्टका परिवार लाई गर्यो सहयोग

Next Post

वडा अध्यक्ष रावलको पहलमा CYC ले स्वर्गीय रंगी देबी बिस्टका परिवार लाई गर्यो सहयोग

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal