Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

माफी माग्दै पत्रकारमाथि जाई नलाग्ने प्रतिबद्वतापछि छुटे अवस्थी

Public Dristi by Public Dristi
मार्च 26, 2023
in प्रदेश
9
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई टाउको फुटाइदिने धम्की दिने नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थी थुनामुक्त भएका छन्। शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावल, जिल्ला अध्यक्ष हिमालय जोशीसमेतका पत्रकार र नेवि संघका अध्यक्ष मनिष कुँवरसहितका नेताहरूको छलफलमा अवस्थीले गल्ति गरेको भन्दै माफी मागेपछि थुनामुक्त भएका हुन्।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीको रोहबरमा लिखित रूपमा समेत अवस्थीले माफी माग्दै अब धाक, धम्की तथा पत्रकार धामीलाई क्षति हुने कुनै गतिविधि नगर्ने प्रतिबद्वता जनाएका छन्। जिल्ला प्रहरी कार्यालयले अवस्थीलाई शुक्रबार पक्राउ गरेको बताएपनि पत्रकार धामीलाई खबर नगरेर हाजिरी जमानीमा छाडेको थियो।

पत्रकार महासंघको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेर शनिबार बिहान एसपी देवेन्द्र पाललाई भेट्दै पत्रकारहरूले धम्की दिने व्यक्तिलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाएपछि अवस्थीलाई पुनः थुनामा राखिएको थियो। नेवि संघका अध्यक्ष कुँवरसहितका नेताले अवस्थीले गल्ती गरेको र अबदेखि त्यस्तो गल्ती नगर्ने भन्दै छलफलका आग्रह गरेपछि साँझ विद्यार्थी नेता र पत्रकारहरू छलफलमा जुटेका थिए।

Previous Post

सुदूरपश्चिमका ११.८ प्रतिशत महिलाको नाममा मात्र घरजग्गा

Next Post

महाकाली पुल आवागमनमा पूर्ण प्रतिबन्ध, पैदल यात्रुलाई समेत रोक

Next Post

महाकाली पुल आवागमनमा पूर्ण प्रतिबन्ध, पैदल यात्रुलाई समेत रोक

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal