Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिमका ११.८ प्रतिशत महिलाको नाममा मात्र घरजग्गा

Public Dristi by Public Dristi
मार्च 26, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेशमा न्यून संख्याका महिलाको नाममा मात्र घर–जग्गा रहेको पाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशमा ११ दशमलव ८ प्रतिशत महिलाको नाममा मात्र घर जग्गा रहेको पाइएको हो। जनगणना नतिजाअनुसार परिवार संख्याका आधारमा महिलाको नाममा घरजग्गा रहेको प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ। सुदूरपश्चिमका ८६ दशमलव ४ प्रतिशत महिलाको नाममा घर जग्गा छैन। प्रदेशमा एक दशमलव ८ प्रतिशत महिलाको उल्लेख गरिएको छैन्।

सुदूरपश्चिममा ११ दशमलव ८ प्रतिशत परिवारका महिलाको नाममा मात्र घरजग्गा रहेको तथ्याँकले देखाएको छ। सबैभन्दा बढी कोशी प्रदेशमा २८ दशमलव ५ प्रतिशत परिवारका महिलाको नाममा घरजग्गा छ।

सुदूरपश्चिममा पाँच लाख ७६ हजार ७ सय ७२ परिवार संख्यामध्ये महिलाको नाममा घर भएको संख्या तीन हजार नौ सय ३१ (शुन्य दशमलव ७ प्रतिशत) छ। जग्गा मात्र भएको महिलाको संख्या २७ हजार ११३ ( ४ दशमलव ७ प्रतिशत) छ।

त्यसैगरी घरजग्गा दुबै भएको परिवार संख्या ३६ हजार ७५३ (६ दशमलव ४ प्रतिशत) रहेको तथ्यााकमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा ४ लाख ९८ हजार ५३० (८६ दशमलव ४ प्रतिशत) परिवारमा महिलाको नाममा घरजग्गा छैन। २०७८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ संख्या पुगेको छ।

Previous Post

भोलि या पर्सीसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : प्रदीप यादव

Next Post

माफी माग्दै पत्रकारमाथि जाई नलाग्ने प्रतिबद्वतापछि छुटे अवस्थी

Next Post

माफी माग्दै पत्रकारमाथि जाई नलाग्ने प्रतिबद्वतापछि छुटे अवस्थी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal