Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीको एसपीए क्याम्पसका प्रमुखमाथि अभद्र व्यवहार गरेको भन्दै भत्र्सना

Public Dristi by Public Dristi
मार्च 26, 2023
in प्रदेश
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)का क्याम्पस प्रमुख योगराज उपाध्यायमाथि भएको अभद्र व्यवहारको क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले भत्र्सना गरेका छन्।

शनिवार बैठक बसेर प्राध्यापक तथा कर्मचारीहरुले उक्त कार्यको घोर निन्दा गरेका हुन्। क्याम्पस प्रमुखमाथि भएको उक्त खाले व्यवहार प्रति प्राध्यापक तथा कर्मचारीहरु एकजुट भएर लागेका हुन्। शुक्रवार दिउँसो कक्षामा पढाईरहेका बेला क्याम्पस प्रमुख योगराज उपाध्यायलाई अभद्र व्यवहार गरिएको क्याम्पसले बताएको छ। ‘केही अराजक व्यक्तिहरुले कक्षा कोठामा पढाईरहेका बेला उहाँलाई बाहिर निकाली तथा नाम गाली गर्दै, हातपात समेत गरेर उहाँमाथि गरेको अभद्र व्यवहारको हामी घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषय कसैलाई चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने लोकतान्त्रिक उपाय हुँदाहुँदै यस खालको गतिविधि हुनु एकदमै निन्दनीय र अशोभनीय कार्य रहेको हाम्रो ठम्याई छ।’

उक्त कार्यमा संग्लनहरुलाई तत्काल प्रहरीले पक्राउ गर्दै कारवाही पक्रिया अघि बढाएको थियो। तर पछि क्याम्पस प्रमुख उपाध्यायले नै उनीहरुलाई माफी दिदै छोड्न लगाएका थिए। ‘विद्यार्थीहरु प्रति बुद्धमन देखाउँदै आदारणिय क्याम्पस प्रमुखले क्षमादान गरेर प्रहरीबाट छुटाउँन लगाउनुले उहाँको कद अझै उच्च भएको महसुस गरेका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता घटनाहरुले यस क्षेत्रको शैक्षिक उन्नयनमा अघि बढेको एसपीएको पाइला कमजोर नहुने प्रतिबद्धता सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुले जनाएका छन्।

Previous Post

सुदूरपश्चिमका संभावित क्षेत्रमा लगानी गर्न मुख्यमन्त्री शाहको आग्रह

Next Post

कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

Next Post

कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal